Advertisement

म्याग्दी । म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।  अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो ...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० घण्टा भित्र सफल आरोहण गरेका छन् ।  उनी १० घण्टा भित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका छन् ।  १७ वर्षका शेर्पाले मंगलबार बिहान २ बजेर ३०...

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा खप्तड क्षेत्रमा यही...

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले आजबाट सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत स...

इनरुवा । मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् ।  सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले निकै ‘इन्डियन प्रिमियर लिग (आईपीएल )’ का खेल हेर्न  आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे छ ।   गल्फ लुब्रिकेन्ट, निकै चर्चित ...

सुर्खेत । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ ।  विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्य...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो ।  मेयर बालेन शाहको नि...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपि...

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।      मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याज...

काठमाडौं । सोमवारबाट नेपालमा शुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामो नेपालले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमवार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगि...

काठमाडौं । नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनमा बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित विषयवस्तुमाथि छलफल भएको संघले जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष सविन भट्टराइले कर्मचारीको हकहितको पक्षमा आफूले सक्दो पहल गर्ने बताए । ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्ल...

काठमाडौं । विगतका जम्मा २० हजार रुपियाँमा सिमित रहेको कृषि बीमालाई आफूहरुले एक अर्ब रुपियाँ नजिक पुर्याउँदा पनि सरकार असन्तुष्ट रहेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले न्यून आयस्तरका जनतासम्म कृष...

काठमाडौं । नेक्स्ट डेस्टिनेसन एजुकेशन कन्सल्टेन्सीले आफ्नो औपचारिक सेवा सुरुवात गरेको छ । जापानमा अध्ययनसँगै कामका लागि पठाउने उद्देश्यले सुरु भएको यस कम्पनीले सोमबार हात्तिसारस्थित आफ्नो कार्यालयमा कार्यक्रम गरी कार्य शुभारम्भ गरेको हो ।  सञ्चालनमा आएको उपलक्ष्यमा ...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा पाँच सय ९...

सर्लाही । सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको...

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताएका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार यस्तो माग गरेका थिए । ओलीको मागप्रति विमति जनाउँदै गौ...

काठमाडौं । प्रहरीले बर्दियामा जबरजस्ती करणमा संलग्न दुई जनालाई पक्राउ गरेका छन् । एक १८ बर्षीय युवतीलाई जबरजस्ती करणी गर्ने आरोपीहरु गाउँमा हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  आइतबार (हिजो) बेलुका ७ बजे आफ्नै घरमा बसिरहेकी एक युवतीलाई बर्दिया ठाक...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रकरणसँग जोडिएका ठूला दलका ठूला नेताहरुमाथि पक्राउ र छानविन नगरी प्रहरीले प्रतिवेदन बुझाएको हो ।  यस प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र ...

काठमाडौं । पाल्पाका विमल पन्तले विगत पाँच वर्षदेखि ‘निःशुल्क कपडा बैंक’ सञ्चालन गर्दै आएका छन् । कपडा बैंकमा कपडा हुनेले नहुनेका लागि दिन्छन् । यस सामाजिक कार्यमा ५० जनाको समूह छ, जसको नेतृत्व पन्तले गर्छन ।  उनले ७५ हजार रुपियाँ लगानीबाट य...

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको अरोगिन हेल्थ केयरमा विशेष छुट दिने सम्झौता भएको छ ।    बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्र...

काठमाडौं । पासाङ दावा शर्पाले पनि २७औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  उनले विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट कामिरिता शेर्पाले बनाएको कीर्तिमानको बराबरी गरेका हुन् ।   यही सिजनमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शे...

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् ।  तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्था...

काठमाडौं।  राजस्व अनुसन्धान विभागले एकै ट्रकबाट १२ लाख ८० हजार थप राजस्व असुली गरेको छ । विभागले कवाडी बोकेको एकै ट्रकबाट सो बराबरको राजस्व असुली गरेको हो। विभागको टोलीले गत बैशाखमा राजस्व छलीको शंकामा एउटा ट्रक नियन्त्रणमा लिएको थियो । टंकेश्वरको देवांशी...