Advertisement

काठमाडौं । पासाङ दावा शर्पाले पनि २७औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  उनले विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट कामिरिता शेर्पाले बनाएको कीर्तिमानको बराबरी गरेका हुन् ।   यही सिजनमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शे...

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् ।  तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्था...

काठमाडौं।  राजस्व अनुसन्धान विभागले एकै ट्रकबाट १२ लाख ८० हजार थप राजस्व असुली गरेको छ । विभागले कवाडी बोकेको एकै ट्रकबाट सो बराबरको राजस्व असुली गरेको हो। विभागको टोलीले गत बैशाखमा राजस्व छलीको शंकामा एउटा ट्रक नियन्त्रणमा लिएको थियो । टंकेश्वरको देवांशी...

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा नआएकोमा असन्तुष्टि पोखेका छन् ।  आईतवार संसदमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयता खारेजीको कुरा ...

काठमाडौं । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलन सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टिकरण मागेका छन् ।  आज मन्त्री किरातीले कोषलाई १५ दिनभित्र स्पष्टिकरणको बुझाउन भनेका छन् । कोषका उपाध्यक्षले नीति विपरित अन्य संघसंस्थाबाट समेत पारिश्रमिक लिएको त...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता पत्रमा बैंकमा प्रमुख कार्यकारी  अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटलका  निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेक...

काठमाडौं । चिनियाँ पाइलट लि शेन्गटाआले सगरमाथाको ८ हजार मिटरबाट सोलो (एकल) प्याराग्लाइडिङ गरी (५,३००मि) सगरमाथा आधार शिविरमा सुरक्षित अवतरण गरेका छन् ।  पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाका अनुसार गत  बिहीबार बिहान सगरमा...

काठमाडौं । बद्रीप्रसाद लामिछाने ‘विशाल आयुर्वेद’ सञ्चालन गर्दै आएका छन् । विगत २८ वर्षदेखि योग, ध्यान, आयुर्वेद सञ्चालन गर्दै आएका उनले ‘दर्शनशास्त्र, राष्ट्र र राष्ट्रियता’ भन्ने नाराका साथ काम गर्दै आएको बताए ।  लामिछानेले महाराजगञ्जस्थित व...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन् ।  आईतवार सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा ...

बेइजिङ । दक्षिण चीन सागर, मानव अधिकार र पश्चिमी लोकतन्त्रमा भएको कथित हस्तक्षेपलगायतका विषयमा बेइजिङलाई लक्षित गरी जी–सेभेन का नेताहरूले जारी गरेको विज्ञप्तिप्रति चीनले शनिबार ‘तीव्र असन्तुष्टि’ व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थ...

काठमाडौं । सोलुखुम्बुका दुई शेर्पाले २३ घण्टामा तीन वटा पिकको सफल आरोहण गरेका छन् । खुम्बु गाउँपालिका दिङबोचेका फुर्दिकी शेर्पा र पाङबोचेका कुङ्गा ग्याजु शेर्पाले सोलुखुम्बुका तीन वटा पिकहरु २३ घण्टामा आरोहण गर्न सफल भएका हुन् ।  उनीहरुले आइस ल्याण्ड, पोक...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी  ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।  आईतबार प्रतिनिधिसभा बैठकमा उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाई...

काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो ।  साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनील...

काठमाडौं । शकुन्तला नायक मधेसकी मात्रै नभएर नेपालकी एक सफल छोरी हुन, जसले नेपाललाई समेत अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भइसकेकी छन् ।  मधेसको एक जटिल समाजमा हुर्किएर पनि उच्च शिक्षासम्म हासिल गर्न सफल उनले साइन्स इन वायोटेक्नोलोजीमा स्नाकोत्तर अध्ययन गर्दैछ...

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका म...

काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन् ।  सं...

काठमाडौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ । यस्तै हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउ...

काठमाडौं । ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ । आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन (...

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निज...

काठमाडौं । अर्थ मन्त्रालयले २ भन्सार कार्यालय प्रमुख नियुक्त गरेको छ । मन्त्रालयले मेची भन्सार र रसुवा भन्सार कार्यालय प्रमुख तोकेको हो । मन्त्रालयले मेची भन्सार कार्यालय प्रमुखमा रामप्रसाद रेग्मी र रसुवा भन्सार कार्यालयमा रामप्रसाद पाठकलाई नियुक्त गरेको हो । रेग्मी हाल ...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् ।  शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले यस प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने...

काठमाडौं । प्रतिकुल स्वास्थ्यका बीच राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।  उमेरले ८० बर्ष पुगेका पौडेललाई संसद भवन परिसरमा डोर्याउँदै रोष्टमसम्म पुर्याएका थिए । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएका छन् ।  शुक्रबार राष्ट्रियसभा बैठकमा उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे ब...

घोराही । दाङमा शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा सञ्चालित खानेपानी ...