Advertisement

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं–पोखरा, पोखरा–काठमाडौं उडानमा एउटा टिकट किन्दा अर्को फ्री अफर ल्याएको छ ।  सेप्टेम्बर ८ देखि २० सेप्टेम्बरसम्म श्री एयरलाइन्सबाट काठमाडौं–पोखरा, पोखरा–काठमाडौं उडानमा एउटा टिकट किन्दा अर्को फ्री अफर ल्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको स...

काठमाडौं । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । सन् २०२३ देखि अमेरिकाबाट सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायीकरुपमा सञ्चालन हुने भएको हो । कम्ब्याट तेक्वान्दोले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेप...

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनियुक्त अध्यक्ष सागर पाण्डेले पदबहाली गरेका छन् ।  आज पदबहाली कार्यक्रमा बोल्दै अध्यक्ष पाण्डेले टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोला र कार्यसमितिले सुरु गरेका काम तथा गर्न बाँकी रहेका कामहरु निरन्तरता द...

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा.लि.ले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।  सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्स...

म्याग्दी । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।   समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं...

  काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुलेधुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंककोकार्ड तथा मोबाईल बै...

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित गरेको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई नेपाली बजारमा भित्र्याएको हो ।  स्विच टाईमप...

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।  गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयक...

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपा...

तनहुँ । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।  संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको का...

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनल...

काठमाडौं । आज २०८१ भदौ २३, सेप्टेम्बर ८, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य घटेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपियाँ र बिक्री दर १३४.६२ रुपियाँ तोकिएको छ । अ...

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा ​​हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।  अहिले गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । विभागका अनुसार आज दिउँसो ...

काठमाडौं । मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ ।  दुई सय ४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको बताइएको छ...

काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ पोर्टफोलियोको शाही अनुमोदनपछि शुक्रवार गठबन्धन सरकारमा प्रधानमन्त्री प्यातोङटार्न सिनावात्रा र क्याविनेट मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन् ।  फेउ थाई पार्टी नेतृत्वको गठबन्धन अन्तर्गत प्यातोङटार्न र ३५ मन्त्रिपरिषद् ...

मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।   जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुई...

काठमाडौं । नेपालमा बार्षिक साढे तीन अर्ब रुपियाँको साडी आयात हुने गरेको देखिएको छ । नेपालमा तीज जस्ता पर्वहरुमा महिलाहरुले संस्कृतीको रुपमा साडी लगाउँछन् । अन्य पर्वहरुमा पनि महिलाहरुले साडी लगाउँछन् ।  त्यसरी लगाइने साडी नेपालमा बार्षिक साढे ती...

काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । हिजो दिउँसो चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरम...

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्व...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।  महासंघले गोवद्र्धनलाई रु तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर...

काठमाडौँ । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।  यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवे...

काठमाडौँ । राजधानीको नक्सालस्थित टेस्ला गाडीको सोरुममा आज शुक्रबार दिउसो रहस्यमय आगलागी भएको छ ।  विद्युतीय गाडी (ईभी) टेस्लाको कार्यालयमा आगलागी भएपछि सुरक्षाकर्मी र दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो । आगलागीपछि प्रहरी मुख्यालयको दमकल आएको थियो । वि...