Advertisement

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुल्ला गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।  गृहमन्त्रीको निर्देशन अनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले तयारी गरेको छ । त्यसका लागि आन्तरिक तयारी भइसक...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका छन् । बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको बिषयमा जानकारी लिएका हुन् ।   पछ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन ।  अध्यक्ष श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरेका हुन् । सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्...

चितवन ।  चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएक...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । व्यवसायीसमेत रहेका चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीले...

काठमाडौँ । देशका धेरै भू-भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौ...

काठमाडौं । सगरमाथा आधार शिविरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले साइन बोर्ड राखेको छ ।  यसअघि सगरमाथा आधार शिविरको पदयात्रामा जाने पदयात्रीहरुले त्यहाँ रहेको ढुङ्गामा अगाडि, माथि चढी फोटो खिचाउँथे भने अब ढुङ्गाको अगाडि भएको साइन बोर्डको अगाडि फोटो खिच्न प...

काठमाडौं । इटालियन ब्रान्डका बेनेली बाइक नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली  इञ्जिन र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसिदेखि ७५० सिसिसम्मका बेनेली बाइक तथा...

काठमाडौं । नेपालमा कोस्टारिकाको मानार्थ महाबाणिज्य दूतावास सञ्चालनमा आएको छ । ग्लोबल इक्विटि फण्डको सानेपास्थित अवैतनिक महाबाणिज्यदूतको कार्यालयको बुधबार भारतका लागि कोस्टारिकाकी कार्यबहाक राजदूत सोफिया सालामले उदघाटन गरिन् ।  कार्यालय उदघाटनपछि कोस्टारिकाका ...

ढाका । बङ्गलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ ।  बङ्गलादेश बैंकद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो आर्थिक वर्ष २०२२-२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलरक...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनि शौचालय सञ्चालनका लागि सहकार्य गर्न संघसंस्थालाई आग्रह गरेको छ ।  महानगरपालिकाले सार्वजनिक निकाय, निजी, व्यावसायिक, सामाजिक तथा धार्मिक संघसंस्थाका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा सञ्चालन सहकार्यका लागि संघसंस्थाला...

काठमाडौं । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ । उक्त बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै ल...

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् ।  बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा च...

काठमाडौं । इन्साइडर ट्रेडिङको अभियोगमा गुरुप्रसाद न्यौपाने दोषी ठहर भएका छन् ।  विशेष अदालतले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।  त्यस्तै, अदालतले सजाय निर्धारणका लागि चैत १५ गते अर्को पेशी पनि तोकेको छ ।  विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य...

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुई घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताएका छन् ।  मंगलबार पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै मन्त्री अर्यालले ई–७ भिसामार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिय...

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । विभागका अनुसार कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि ह...

टोकियो ।  ‘बैंक अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैंकले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो । केन्द्रीय बैंकको नीति बोर्डले नीति निर्धारणका लागि बस...

लन्डन । क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ । एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्पर...

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार काठमाडौंको होटल म्यारियटमा आयोजित एडुक्लेभको दोश्रो संस्करणमा विभिन्न विषयमा प्यानल डिस्कसन सहित समापन भएको हो ।  वक्ताहरु...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको ...

महोत्तरी । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटर...

काठमाडौँ ।  क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्ड...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन् । मंगलबार संसदमा बोल्दै उनले चुरे क्षेत्र संरक्षणका लागि एक करोड बाँस रोप्ने बताएका हुन् ।  एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रश्ताव ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरेको छ ।  मंगलवार प्रतिनिधि सभा बैठकमा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानविन...