Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.५८ अंकले उचालिएको हो । २.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २१ सय अंक पार गर्दै २१११.२४ अंकमा पुगेको छ ।&n...

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ ठठवन्धनबाट निर्वाचित उनी प्रधानमन्त्री पुष्पकमल दाहालका भाई पनि हुन् ।  मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् ।  राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रद्वारा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्ष...

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु  भएको छ  भने २ जना गम्भीर घाइते भएका छन् । उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व...

काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले ७ बुँदे सहमति गरेका छन् । सहमतिमा हस्ताक्षर गरेसँगै शीर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् ।  मंगलवार नयाँ बानेश्वरस्थित संघ...

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६।१ ओभरमा ११३ रनमा...

सुनसरी ।  सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण...

काठमाडौं । चितवन इन्जिनियरिङ क्याम्पसले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  क्याम्पसले करार सेवामा आर्किटेक्चर विषयमा दुई जना उपप्राध्यापक र एक जना प्रशिक्षक पदका लागि दरखास्त मागेको हो ।  योग्य र इच्छुक नेपालीले चैत १३ गतेभित्र इन्जिनियरिङ अध्ययन...

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् । उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन् । विगत छ व...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीलाई आफ्नो निर्देशन नकुर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले यस्तो अपिल गरेका हुन् ।  ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी क...

काठमाडौं । आन्तरिक राजस्व विभाग कलंकी शाखाले करदातालाई कर तिर्न निर्देशन दिएको छ ।  विभागले कलंकीमा दर्ता भई लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेका ५४ व्यक्ति तथा संघसंस्थालाई १५ दिनभित्र रकम दाखिल गर्न निर्देशन दिएको हो । साथै, दाखिला गरेको भए सो...

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला–२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । ग...

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज (फागुन २९)  बस्दैछ ।  संस्थाले बिनालाभांश नै साधारण सभा बोलाएको हो । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्नेछ ।  सभाले गत आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रतिवे...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको आठ वर्षे विकास ऋणपत्र आज बिक्री हुँदैछ ।  बोलकबोलमार्फत बिक्री हुने विकास ऋणपत्र निष्कासन भने यही फागुन ३० गते (बुधबार) हुने राष्ट्र बैंकले जनाएको छ ।  इच्छुक खरिदकर्तालेको बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकब...

काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मतदात हुँदैछ । बिहान ११ः ९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा...

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण अहिले नेपालका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आं...

काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त तथा मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । उनीहरुबीच यसअघि पनि सरकारले सहमति गरेको थियो ।  गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने स...

सियोल । दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सु...

काठमाडौं । सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । सो ठाउँमा नयाँलाई नियुक्त गर्न तीन जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रमुख हरिशंकर मिश्र, गण्डकीका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरप...

विराटनगर । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् ।  सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज९मगरिब०क...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ  । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्र...

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने तर बझाङ ९१० मा हुने उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ । सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ ग...

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनीका प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका हुन् ।  गुल्मीका विनोद कुँवरको निजी लगानीमा...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् ।  नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका कुनै पनि खालको बाह्य शक्तिको दौडधु...

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही ...