Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले अर्जेन्टिनास्थित आकानकागुवा हिमालको सफल आरोहण गरेका छन् । तामाङले यसअघि रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् ।  उनले मंगलबार अर्जेन्टिना समय अनुसार बिहा...

काठमाडौं । शेयर बजार बिस्तारै बिस्तारै माथि चढिरहेको छ । आज लगातार तेस्रो दिन बजार उचालिएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.९२ अंकले बढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९०.६४ अंकमा उक्लिएको छ ।  आज...

लण्डन । राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ ।  राजाको एक्कासी क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेट...

काठमाडौँ । सर्वोच्च अदालतले यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल) ले दायर गरेका सबै रिट खारेज गरेसँगै सूचना महामार्गको बाटो खुलेको छ ।  न्यायधीशहरु प्रकाशमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजालास मङ्गलबार युटिएलको रिटमा माग दाबी नपुग्ने उल्लेख गर्दै...

कठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज वीद लव’ को आयोजना गर्न लागेको छ ।  माघ २७ गते शुक्रबार देखी ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्रा...

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ६ सय रुपियाँ बढेको हो । घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन तोला प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइरहे...

ढोरपाटन ।  निसीखोला गाउँपालिका-९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्थे । बर्खामा निसीखोल...

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीमा होटल सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरेका करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ । २६ वर्षअगाडि टीका...

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।  योग्यता पुगेका इच्छुक व्यक्तिलाई आजका मितिले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनाम उल्लेख छ ।  द...

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र  प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा माई हाइड्रोपावरको खुद नाफा बढेको छ । समीक्षा अवधिमा हाइड्रोको नाफा ३.४६ प्रतिशतले बढेर ३३ करोड ४३ लाख ७ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३२ करोड ३१ हजार ३९ लाख रुपियाँ खुद नाफा कमाए...

सिरहा । सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो लाग्न थालेको छ ।  उनले भने, “सात वर्षपहिले वैदेशिक रोजगार...

काठमाडौं । उद्योगी व्यवसायीले चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उपप्रधानमन्त्री एव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशा...

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रूपियाँ राजस्व सङ्कलन भएको छ ।  छ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो । उक्त राजस्वमध्ये का...

काठमाडौं । सर्वोच्च अदालतले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) को रिट खारेज गरिदिएको छ । मंगलबार न्यायधीशहरू प्रकाशमान सिंह राउत र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मागदाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको हो । नेपाल दूरसञ्चार प्राधिरकणले अप्टिकल फाइबर ...

काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ २४, बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ २५ अर्थात् भोलि बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्नका लागि सेयरधनी बन्ने आज अन्तिम दिन हो ।  एनएलजीले गत आर्थिक वर्ष ...

काठमाडौं । जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।  न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधि...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले ज...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबीआई) बीच सम्झौता भएको छ ।  प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरक...

काठमाडौं । संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । लामो पखाईपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेका पौडेलका हुन् । महासचिवमा नियुक्तिअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिएका थिए । पौडेलका ...

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान भएका छन् ।  महानगरपालिकाले नेपाल प्रहरीसँगको सहका...

काठमाडौं । होण्डा ब्राण्डले बिभिन्न अत्याधुनिक प्रबिधिहरु थप गरी एसपी १२५ बीएसभीआई मोटरसाइकल बजारमा ल्याएको छ ।  १२५ सीसी हर्स पावर रहेको यस मोटरसाईकल बीएसभीआई प्रबिधियुक्त रहेको हुँदा यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, बिश्वसनीय तथा भरोसायुक्त बनाउन सफल ह...

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्ने स्थित श्री सत्यवती देवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्साललेसत्यवती देवी आधारभुत वि...

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ ।  झापाको लखनपुरदेखि (दम...