Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।  सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले टीआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँक...

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढ्दा पनि कारोबार रकम भने खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.५७ अंकले उचालिएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०७६.२७ अंकमा उक्लिएको छ । आज ३१० कम्पनी ७४ लाख ९१ हजार ३ ...

काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।  न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्...

डडेल्धुरा । जिल्लाको अमरगढी-१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारो...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुन्धरास्थित धरहरा परिसरमा निर्माण गरिएको भूमिगत पार्किङ बन्द नहुने घोषणा गरेका छन् ।  नयाँ सडकमा पार्किङ निषेध गर्दै बालेनले सो ठाउँमा निःशुल्क पार्किङको विकल्प दिनासाथै धरहरा निर्माणको काम पूरा नभएकाले ...

गण्डकी । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणी...

काठमाडौं । आज देशभरका सबै सिनेमा हल बन्द हुने भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार देशभरका हल बन्द भएका हुन् ।  संघले मूल्यअभिवृद्धिबाहेक ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने नि...

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर गरेका एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र रु चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्...

तनहुँ । तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्रे गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्रे गरिएको हो ।   व्यास र म्याग्देको मुख्य मार्ग रहेको यस मार्गलाई भीमा...

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबार (आज) देखि सुरु हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।  यस हिउँदे...

काठमाडौं । पर्यटन व्यवसायीहरुको संस्थाले नेपाल पर्यटन बोर्डमा आफूहरुको हिस्सेदारी खाजेका छन् । पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले बोर्डमा हरेक संगठनका अध्यक्ष पदेन सदस्य बनाउनुपर्ने शर्त अघि सारेका हुन् ।  यसअघि होटल एशोसियन अफ नेपाल (हान) र पोखराका पर्...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौ...

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका तर्फबाट सांसदसमेत भएका सिभिल सहकारीका तत्कालिन सञ्चालक इच्छाराज तामाङलाई कडा सजाय सुनाएको छ । सम्पत्ति शुद्धीकरणसम्वन्धी मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपियाँ बिगो र त्यति नै रकम जरिव...

काठमाडौँ । काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।  प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही म...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएको उनको तर्...

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले  राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै  विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताएका छन् ।  साथै उनले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।   भोलिदेखि हुने स...

बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेन्सेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगा...

कोलम्बो । विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको श्रीलंका अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि ‘बिस्तारै’ अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको श्रीलङ्काका राष्ट्रपतिले आइतबार स्वतन्त्रता द...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जातिय पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।  आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसमा उनले वि.सं. २०७० सालको चुनावमा आफूहरु पहिचान सहितक...

काठमाडौं । साताको पहिलो दिन आज पनि शेयर बजार ओरालो झरेको छ । गत साताको अन्तिम दुई दिन घटेको बजार आज तेस्रो दिन पनि लगातार घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३१ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २०६१.७० ...

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. ३१, अलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर लगाएर भत्काएको छ ।  महानगरले जोडर चलाउँदै अस्थायी टहरामा बस्दै आएका गरिवहरुको बिचल्ली भएको छ । खेलकुद पार्क बनाउने तयारी गरिएको उक्त सार्वजनिक जग्ग...

काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ ।  फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका...

-प्राडा योगेन्द्रप्रसाद सिंह- नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ । नसर्ने रोगमध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो । नेपाललगायत अन्य विकासोन्मुख देशमा सर्नेभन्दा नसर्ने रोगको ...