Advertisement

काठमाडौँ, १२ माघ स् पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ ।   समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चि...

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।  निकुञ्जको तथ्या...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् ।  शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधि...

काठमाडौँ । कटन क्याण्डी (मिठाई) मा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मा...

काठमाडौं । नयाँ बानेश्वरस्थित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा कन्सल्टेन्सीले शुक्रबार कार्यक्रम गरी अन्तर्राष्ट्रिय भर्ना दिवस (इन्टरनेशनल एडमिसन डे) मनाएको छ ।  भर्ना दिवसको विशेष कार्यक्रमबाट धेरै विद्यार्थीहरुले विदेशमा अध्ययनका लागि एकै छानामुनी विभिन्...

टोकियो । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर प...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न रहेको भन्दै दुई जनालाई प्रक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट रु. ३० लाख १८ हजार नगद, दुई थान ल्याबटप, पाँच थान मोवाइल, पनि बरामद गरेको जनाएको छ ।  प्रहरीले उनीहरुलाई ब...

काठमाडौं । राजधानी काठमाडौंको नयाँबानेश्वरस्थित मुल सडकमा गुडिरहेको बसको चक्का जमिनमा भासिएको छ ।  तीनकुनेबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला चक्का जमिनमा भासिएको हो । चक्का जमिनमा गडेपछि यात्रुहरु बाहिर निस्किएका थिए । ...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८१ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  खराब कर्जा (एनपीएल) बढ्दा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ । यसैक्रममा २० वाणिज्य बैंकमध्ये ३ वटाले मात्र...

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २८ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, आयव्यय विवरण पारित गरेको छ ।  सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट दुई जना र साधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक पनि निर्वाचित गरे...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतलाई प्रहरीले कुटपिट गरेको छ ।  चेकजाँचका क्रममा विवाद हुँदा प्रहरीले उनीहरुमाथि हातपात गरेको हो । आज (शुक्रबार( बिहान विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत छायाँलाल मोक्तान अ...

काठमाडौं । हिमालय जेटका प्रतिनिधिमण्डल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । भेटमा हिमालय जेटका नेपाल प्रतिनिधि र सल्लाहकार तथा बेलायती दूतावासका अधिकारीहरु सहभागी थिए । बेलायतमा आधारित भई विश्वका विभिन्न शहरमा उडान सेवाको तयारीमा रहे...

काठमाडौं । म्यानमारको ११८ बर्ष पुरानो याङ्गुन चिडियाखानाले आफ्नो वार्षिकोत्सव मनाएको छ । चिडियाखानामा बिहीवारदेखि चार दिनसम्म चल्ने कार्यक्रममा जनावरको प्रस्तुती, वन्यजन्तुका बारेमा जानकारी आदानप्रदान गर्ने, ग्यालरी, म्युजिक ब्याण्ड, नृत्य प्रस्तुती, बालबालिकाका लागि खेलकुद,...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख १८ हजार र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितो...

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुवात गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो । विद्यालय परि...

बाँके । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो ।  नरैनापुरका किसानका लागि कृ...

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति...

झापा । किसानको आकर्षण केराखेतीतर्फ बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । जिल्लामा एक हजार ८९० हेक्टर जमिनमा केराको व्यावसायिक ख...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवाबाट काठमाडौँ अवतरण गरेका बुद्ध एयरका यात्रुलाई स्वागत गर्दै नयाँ टर्मिनल भवन उद्घाटन गरे ।  टर्मिनलको उ...

काठमाडौं । आज काठमाडौं उपत्यकाका केही स्थानमा आज (शुक्रबार) विद्युत् आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएको हो । विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अव...

बागलुङ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ&r...

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्रे सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्रे थालनी गरेको हो । पहिलो दिन बिहीबार ४२० मिटर ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ ।  महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज सूचना जारी गर्दै अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्...

काठमाडौं । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो ।  सुन तस्कर प्रकरणमा पक्राउ परेर ...

तनहुँ । ‘विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर’ भन्ने मूल नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँमा सातौं व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । व्यास नगरपालिकाको आयोजनामा यही माघ १६ गते शहीद दिवसका अवसरमा म्याराथन प्रतियोगिताको आयोजना ग...