शुक्रबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति नहुने

Advertisement

काठमाडौं । आज काठमाडौं उपत्यकाका केही स्थानमा आज (शुक्रबार) विद्युत् आपूर्ति नहुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएको हो ।

Advertisement

विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मका क्षेत्रमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने बताइएको छ । 

undefined

Advertisement

Advertisement