Advertisement

बाँके । कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।  नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र नं ५ ख ८५६६ नम्बरको ट्रक पर्वतीपुरस्थित आपसमा ठोक्किएका थियो । दुर्घटनामा परी ट्रकका मालिक ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाए...

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।  सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा  प्रस्तुत अघिल्लो आव ०७८/७९ वार्षिक प्रतिवेदनसहित लेखाप...

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ताधारी गठबन्धनले १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।  बिहीवार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा कोशीको एक सिटमा मात्रै एमालेले एक सिट जितेको छ भने बाँकी सबै सत्ताधारी ...

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ ।  ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटे...

काठमाडौं । नेपाली चलचित्र ‘गोरखा वारियर’को ‘ट्रेलर’ सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।  चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले कलाकार सबै ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बुधबार आयोजित कार्यक्रममा उक्त बोर्ड प्रदान गरिएको हो ।  नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी (एक्चुरी) नियुक्तिसम्बन्धी मार्गदर्शन, २०८०, तयार गर्न सरोकारवालासँग सुझाव माग गरेको छ ।  प्राधिकरणले आफ्नो वेभसाइटमा बिहीबार सूचना प्रकाशित गर्दै रायसुझाव माग गरेको हो । बीमा प्राधिकरणले बीमांकीको नियुक्तिसम्बन्धी कसै...

काठमाडौं । भियतनाम एयरलाइन्सले भैरहवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्न चासो राखेको छ । यही मार्चबाट भैरहवामा चार्टर उडान थाल्ने तयारी गरेको सो विमानस्थलले जनाएको छ । भियतनामको राष्ट्रिय वायुसेवाले भैरहवामा उडान गर्न दुई सातादेखि कुरा भइरहे...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज ड...

काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको मुख्य प्रयोजन (पावर वाई स्पोन्सर) डिशहोम फाइबरनेटले गर्ने भएको छ ।    फागुन ३ र ४ गतेबाट प्रसारण हुने यस कार्यक्रमका लागि मुख्य प्रायेजन गर्ने सम्वन्धमा डिश...

काठमाडौं । शेयर बजार लगातार सातौं दिन पनि घटेको छ । यसैक्रमममा साताको अन्तिम दिन आज बजार ३.९४ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८४.०९ अंकमा झरेको छ ।  आज ३०४ कम्पनीका १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर किनबेच हुँदा ३ अ...

काठमाडौँ । ऊर्जाको बदलिँदो प्रवृत्तिलाई आत्मसात् गर्ने उद्देश्यका साथ सरकारले ‘ग्रीन हाइड्रोजन नीति-२०८०’ कार्यान्वयनमा ल्याएको छ । जैविक इन्धनको प्रयोगलाई क्रमशः कम गर्दै लैजाने र देशभित्रै उत्पादन भएको बिजुलीको प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखिएको छ...

काठमाडौं । हिमालय पुनर्बीमा (रि–इन्स्योरेन्स) विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी बनेको छ ।  उक्त रेटिङ एजेन्सीबाट हिमालयनले ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मारेको हो । केही दिनअघि भार...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले राष्ट्रियसभाका सदस्यको चयनका लागि बिहीबार भएको निर्वाचन बहिस्कार गरेका छन् ।  यसअघि गत बर्षको संसदीय निर्वाचनमा प्रदेशतर्फको मत नहालेर चर्चामा आएका उनले अहिले राष्ट्रिसभा निर्वाचन बहिस्कार गरेका हु...

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्याधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अ...

काठमाडौँ । गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक &...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका नेता र आफूलाई ठूलो मिडियाको सञ्चालक ठान्नेहरुतर्फ लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् ।  उनले कान्तिपुर र उसको सञ्चालकतर्फ लक्षित गर्दै आफूविरुद्ध तलबी सेना नखटाउन, हिम्मत भए आँ...

काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहिबार भने घटेछ । चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय घट्दा चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी...

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  संस्थाले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिका ...

काठमाडौं । अरुण काबेली पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाबाट पुनः विद्युत् उत्पादनको काम सुरु भएको छ । कम्पनीको आयोजनामा २०८० जेठ ३२ गते आएको बाढीले क्षति पुर्याएको थियो ।  मर्मत सम्भारपछि बुधबारबाट आयोजना पूर्ण सञ्चालनमा आई पुनः विद्युत् उत्पादन सुरु भएको...

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । साथै, अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।  घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ । बुधवार दिउँसो करिव ३ बजे भवनबाट आगलागी ...

काठमाडौं । बाग्लुङ–कुश्मालाई एड्भेन्चर हबका रुपमा स्थापित गरेको ‘द क्लिफ नेपाल’ को सेटअपमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । यो सँगै क्लिफ अन्तराष्ट्रियस्तरमा पहिलोपटक बन्जीको सेटअप तथा व्यवस्थापनमा सहभागी भएको छ । ...

कर्णाली । कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइ...

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनाद...