Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ ।  उक्त दिन नेपाल निर्माता पृथ्वीनारायण शाहको सिंहदरबार अगाडिको शालिकसम्म ऱ्याली र भृकुटीमण्डपमा चियापान कार्यक्...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंकको तर्फबाट प...

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।  झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जि...

जापान । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केक...

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २४  देखि २६  गतेसम्म ‘विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।  जाडो मौसमले सवारी साधनमा नराम्रो...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपियाँमा कारोब...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार आजदेखि शुरु भएको छ ।  आज कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. ३०९.२० रुपियाँमा सुरु भएको हो ।  नेप्सेले प्रतिकित्ता १०३.०७ रुपियाँदेखि ३०९.२१ रुपियाँ  ओपनिङ रेन्ज निर्धारण गरेको थियो ।...

एजेन्सी । प्रविधिको विस्तारसँगै यसको दुरुपयोगको खतरा पनि बढ्न थालेको छ । कैयौँपटक हाम्रै नेपालका सरकारी वेबसाइटदेखि व्यक्तिगत फेसबुक अकाउन्ट ह्याक भएको हामीले सुन्दै र भोग्दै आएका छौँ ।  हालसालैको एउटा रिपोर्टमा प्रयोगकर्ताको गुगल अकाउन्टमा मालवेयरको खतरा रहे...

भोजपुर । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका बिमितले उपचार पाउनसक्ने बताएका छन् ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बत...

काठमाडौं  । सोमबार दुई हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा बस्दैछ ।  माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले साधारणसभा बोलाएका छन् । तर, यी दुवै कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेका छैनन् ।  माउन्टेन हाइड्रो नेपालक...

एजेन्सी । पाँचौं कार्यकाल र लगातार चौथोपटक शेख हसिना बंगलादेशको प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । आइतबार बंगलादेशमा सम्पन्न आमनिर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसद्को ३०० सिटमध्ये २०४ सिट जितेको छ । यसपटक कुल २९९ सिटमा मतदान भएको थियो ।  पाँचौंपटक...

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रोपटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।  समितिको आइतबार बसेको बैठकले उपकुलपति ...

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)मा सुदीप थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न आनको २४औं साधारण सभाले १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  थापा एएनएस क्रियसन नामक विज्ञापन एजेन्सीका प्रमुख हुन् । उनी निर्विरोध निर्वाचित भएका हु...

झापा ।  वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।  ‘२२ वर्षको हुँदा मलेसिया गएको ...

काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्राचीनकालदेखि सञ्चालन हुँदै आएका हाटबजार व्यवस्थित गरी कृषि र स्थानीय उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।  उनले सानो लगानीबाट सञ्चालन भएका हाटबजारले जनतालाई प्रत्यक्ष सेवा दिएको बताउँदै हाटबजार व्यवस्थित गर्ने दायित्व...

काठमाडौं । शेयर बजारमा भिडियो केवाइसी सुरु हुने भएको छ। नेपाल धितोपत्र बोर्डले भिडियो केवाइसी लागू गर्न स्वीकृति दिएसँगै भिडियो केवाइसीको सुरुवात हुन लागेको हो ।  कोभिड महामारीका बेला केही निक्षेप सदस्यले भिडियो केवाइसी गर्न सुरु गरेका थिए । यद्यपि त्यस...

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । सोहीमुताबिक दलहरू पनि उम्मेदवार छनोटका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।   निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्मको उम्मेदवारले मनोनयन दर्ता गर्...

चितवन ।  भरतपुर महानगरपालिकाले नौ करोड तीन लाख रुपियाँको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न १४औं नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।   उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालू आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक त...

काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। थापागाउँ स्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको हो ।   साथै, लेखापरीक्षण प्रतिवे...

काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ ।  उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन...

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपियाँ सहयोग गरेको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहमति आदनप्रदान भएको छ ।  उक्त सहयोग रकम...

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले पर्यटन व्यवसायी रामसुन्दर बकेलाई सम्मान गरेको छ । बकेलाई शनिबार उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका हुन् ।  उनी ‘जे पाक्छ त्यो बिक्छ, गाउँ गाउँमा होमस्टे घर–घरमा रोजगारी अभियानका अभिया...

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीम...

मलङ्गवा । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्प...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्...