Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।  भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले विरोध प्रदर्शन गरो छन् । ​बिहीवार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको आपत्तिजनक अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै रा...

काठमाडौं । बेलायतको एक विश्वविद्यालयले विश्व कीर्तिमान पर्वतारोही निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ । लगबोरग विश्वविद्यालयले आफ्ना पूर्व छात्र निर्मल ‘निम्स’ पुर्जाले पर्वतारोहण क्षेत्रमा कायम गरेको विश्व रेकर्डका लागि यो मानार्थ विद्यावारिधि प्रद...

काठमाडौं । लगातार एक साता उचालिएको शेयर बजारमा आज करेक्शन आएको छ । नेप्से १९३.२७ अंकले बढेर आज भने दोहोरो अंकले घटेको हो ।  गत साताको मंगलबार मंसिर २७ गते ३६.८६, बुधबार २८ गते २.६०, बिहीबार २९ गते ६.५५, पुस १ गते आइतबार २७.७५, सोमबार २ गते ३८.१४,...

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन)को नयाँ नेतृत्व समेत चयन गर्नका लागि यही पुस ६ र ७ गते राजधानी काठमाडौंमा बार्षिक साधारणसभा हुँदैछ । नेफ्स्कुनको अध्यक्षो उम्मेदवारका लागि नेकपा एमालेले हालक...

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोज...

संयुक्त राष्ट्रसंघ । गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण &l...

काठमाडौँ । रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।  मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन...

काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेप...

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको प्रतितोला १५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन हिजो जस्तै आज पनि  प्रतितोला एक लाख १९ हजार रुपियाँ रतेजावी प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएका छन् ।   कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठक...

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ ।  काठमाण्डौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा  आइएमई पे लाई ‘एक्सिलेन्स इन फिनटेक पार्टनर...

काठमाडौँ । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।      सो जहाज युएईको सारजाह विमानस्थलबाट...

काठमाडौं । पूर्वका व्यवसायीहरुले बीमासँग सम्वन्धित समस्या समाधान गर्न बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् ।  प्राधिकरणका अध्यक्ष सूर्य सिलवालसँग विराटनगरका उद्योगी व्यवसायीले छलफल गर्दै बीमासँग सम्वन्धित समस्या प्रस्तुत गरेका थिए । ...

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको  सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि  रद्द  गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गर्नुभएको हो । सर्वोच्चमा नियुक्त हुन...

काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सयभन्दा बढी सल्लाहकार खारेज  भएका छन् । कोषको बुधबार बसेको परिषद बैठकले उनीहरुको नियक्ति खारेज गरेको हो ।  कोषमा २०४६ सालअघिदेखि नियुक्त सल्लाहकार थिए । अधिकांश बहुदल आएपछि नियुक्त भए...

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । बजार बढेसँगै आज कारोबार रकम पनि ७ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.३९ अंकले बढेको हो । १.६८ प्रतिशतले बजार उचालिंदा नेप्से २१४१.८७ अंकमा उक्लिएको छ । आज ३०६ कम्पनीका १ करोड...

काठमाडौँ । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले १४ करोड रुपियाँ बिगो माग दाबी गर्दै मुद्दा दायार गरेको हो। विभागले उच्च अदालत पाटन, उच्च अदालत बुटवल तथा जिल्ला अदालत रसुवामा अभियोग दायर ग...

गाजा पट्टी । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएका छन् ।   इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो । संयुक्त राष्ट्रसंघले युद्धविरामको आह्वान...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुप...

काठमाडौं । विभिन्न ३ कम्पनीका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेड, सीवाईसी नेपाल लघुवित्त र लिबर्टी इनर्जी कम्पनीले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने भएका हुन् ।  यसैबीच सञ्चालक समितिको प्रस्ताव पारित गर्न चन्द्रागिरि हिल्...

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।  महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७...

बारा । बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।   कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पु...