Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तभित्र वाणिज्य बैंकहरु मर्जमा गई एकीकृत कारोबार सञ्चालन गर्दा विभिन्न ६ वटा सुविधा दिने भएको छ ।  गत पुस मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गर्न नसकेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले आज क, ख र  ग वर्गका बैं...

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महि...

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।  यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टि...

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ । बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट/बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो । बैंकले मोरङ...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले आगामी आर्थिक बर्षको बजेटले लिएका लक्ष्यहरु सजिलै पुरा हुने बताएका छन् ।  इकोनोमिक मिडिया सोसाईटी नेपाल (ईम्शन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले आर्थिक वृद्धि, राजस्व, अनुदानलगाय...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स प्रदान गर्ने निर्णय गरेको छ ।  सेबोन सञ्चालक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।  यसअघि ७ नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका थिए । यसअघि ५० ब्रोकर कम्पनी सञ्चालन...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्ने बताएका छन् । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रमा बोल्दै सरकारले हरेक वर्ष देशलाई ऋणको भार थप्दै गएको बताए । ...

काठमाडौं । बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेको सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले बताएका छन् । प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको उनले बताए ।  इकोनोमिक मिडिया सोसाइटी नेपाल (ईम्शन) ले आज आयोजना गरेको...

काठमाडौं । सेल्सबेरीले आधुनिक प्रविधिको प्रयोग गर्दै अब आफ्ना सामानहरु डिजिटल्ली बिक्री वितरण गर्ने भएको छ । ग्राहकहरुको मागलाई सम्बोधन गर्दै किनबेचलाई छिटो छरितो बनाउन उक्त बाटो अपनाएको केन्द्रिय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो । ...

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आगामी आवको बजेटमा भएको कच्चापदार्थको १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटको प्रवधानले उद्योगहरु चल्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।  ध्यू तेल उत्पादक संघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सं...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । उक्त भवन पोखराको न्युरोडमा स्थापना गरिएको हो । कार्यक्रममा नेपाल लाइफका संचालकहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, सीईओ प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिक...

काठमाडौं । हिम्लुङ हिमाल (७१२६ मिटर) सफल आरोहण गर्ने नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत ब्याचलर अफ माउन्टेनियरिङ स्टडिजका दोस्रो ब्याचका ८ जना विद्यार्थीहरूलाई आज एक समारोहका बीच सम्मानित गरिएको छ ।  ती विधार्थीहरुले गत जेठ १३ गते बिहान ९ः२० देखि १० बजेको बीच...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्ध एयरका एक पाइलटलाई जहाज उडान गर्न प्रतिबन्ध लगाएको छ ।  क्यानको नियम उल्लंघन गरेका कारण एक पाइटललाई निलम्बन गरेको हो ।  क्यानले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका ती पाइलटलाई सक्रिय ड्युटीबाट...

काठमाडौं । अमेरिकामा वर्ड अफ ट्राभल, ट्रेड एण्ड टेस्ट एक्स्पो मे ३१ देखि जुन २ तारिखसम्म सम्पन्न भएको छ ।  अमेरिकाको वीच कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न देशहरुबाट ५ सय भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको थियो ।  नेपालको पर्यटनलाई प्रवर्द्धन गर्...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फर्म्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् ।  तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२...

काठमाडौं । कपिलवस्तु नगरपलिका र साना तथा घरेलु उद्योग महासंघको सहयोगमा तालिम लिएर महिलाहरुले उद्यमशीलताको बाटो समाएका छन् ।  गत महिनादेखि  नगारपालिकाले दिँदै आएको तालिममा सहभागी महिलाहरु उद्यमी बन्न थालेका हुन् । कपिलवस्तु घरेलु तथा साना उद्यो...

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडांैमा विशेष साधारण सभा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् ।  संघको  निवर्तमान अध्यक्ष सन्दिपकुमार अग्रवाल, उपाध्यक्ष रतनलाल केडिया,...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सोमबार बोल्ने क्रममा संसदको सबैभन्दा ठूलो र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली दुवै अनुपस्थित भएका छन् ।  दाहालले बोल्ने बेलामा दाहाल र ओलीक...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजकै मूल्यमा सुनचाँदीको कारोबार भएको हो ।  महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँ, तेजाी सुन प्रतितोला १ लाख ११ ह...

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।  मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास...

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, चावहिल र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिवार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्व...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्...

काठमाडौं । सर्वोच्च अदालतले विवादास्पद नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  यसअघिको संसद अधिवेशनले पास गरी निवर्तमान राष्ट्रपति विद्या घण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयकलाई हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्...

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक बजेटमार्फत राष्ट्रिय, सामुदायिक तथा निजी वनको व्यवस्थापनबाट तीन करोड घनफिट काठ आपूर्ति गर्ने उल्लेख गरेको छ । यसबाट काठ र फर्निचरको आयात प्रतिस्थापनमा सहयोग पुग्ने सरकारको विश्वास छ । अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ गते...