Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन् ।  बुधवार अस्ट्रेलिया घुमेरबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा ने...

–शंकर नेपाल– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच हालसालै सेवाबाट अवकासको उमेर ६२ बाट बढाएर ६४ वर्ष पुर्याएका छन् । निवृत्तीभरणका लागि सन् २०२२ र २०३२ का बीच वार्षिक सरदर १० अर्ब युरो न्यून हुने प्रक्षेपण रहेको सन्दर्भ...

धादिङ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल  अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारी...

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना र ई एण्ड वाई श्रीलंकाको सहयोगमा ‘एनएफआरएस-९ तालिम’ तालिम सम्पन्न भउको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत...

काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले प्रस्तावित नेपाल सहकारी बैंक खोल्न अनुमति दिन माग गरेका छन् ।  प्रतिनिधिसभामा मंगलबार उनले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भए पनि नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन...

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्राउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  मंगलवार आफ्नो पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघको कार्यक्रममा उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरे...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन् ।   मंगलवार जनकपुरमा व्यापारीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताए । व्यापार निजी...

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट सच्याउन सरकारसँग माग गरो छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।  ओलीले मंगलबार संसदमा बोल्दै सत्तारुढ दलहरुले अ...

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  फेडेरेसनले आज पत्रकार सम्मेलन गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको लागि आवश्यक पर्ने ऐन...

काठमाडौं । गत जेठ २२ गते एक अनलाइन पोर्टलमा प्रकाशित समाचार गलत रहेको भन्दै नेपाल टेलिकमले विज्ञप्ती जारी गरेको छ ।  टेलिकमले आफ्नो  सेवाको सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको हो । टेलिकमले ग्राहकको गोपनियतालाई सधै ...

काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड निर्वाचित भएका छन् ।  संघको आज सम्पन्न २३औं वार्षिक सधारण सभाले दुगडलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्य...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गरेका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थत...

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा शेर्पा पर्यटन व्यवसायी संघ नेपालले काठमाडौं नजिक रहेको तारेभीरमा हाइकिङ र सरसफाई अभियानको आयोजना गरेको छ ।  सोमबार विश्व वातावरण दिवसको अवसरमा तारेभीरमा हाइकिङ र सरसफाई अभियानको आयोजना गरेको शेर्पा पर्यटन व्यवसायी...

काठमाडौं । जगदम्बा मोटर्स आधिकारिक बिक्रेता रहेको टीभीएस ब्राण्डले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल र भारतका विभिन्न स्थानमा हालसम्मकै लामो मोटर साइकल यात्रा तय गर्दै उक्त रेकर्ड कायम गरिएको हो । टिभिएस ब्राण्डले बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।...

महेन्द्रनगर । दुई वर्षअघि तत्कालिन  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने लक्ष्यसहित २०५२ सालमा प्रस्ताव भएको उक्त औद्योगिक क्षेत्र २८ वर्ष वितिसक्दा पनि चर्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धीमूलक सम्झौता नहुने देखेरै आफू भारत भ्रमणमा नगएको बताएका छन् ।  मंगलवार खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने उद्देश्यले आ...

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् ।   खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी)को सङ्गमस्थल खप्तडलाई अब ...

काठमाडौं । देशकै मुख्य पालिका काठमाडौं महानगरका निजी विद्यालयहरुले सरकारले तोकेअनुसार विद्यार्थीहरुलाई छात्रवृद्धि गर्न अटेर गरेको पाइएको छ ।  महानगरपालिकाले नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भए पनि अधिकांश विद्यालयले नगन्य मात्...

काठमाडौं । अल्फाबिटा कन्सल्टेन्सीले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर ब्रिज कोर्स पोस्ट एसईई नामक मेला संचालन गर्ने भएको छ । मेला जुन १२ तारिक अर्थात जेठ २९ गते हुने भएको हो ।  बानेश्वर चोक नजिकै रहेको उक्त कन्सल्टेन्सीले शिक्षा विधामा केन्द्रित भए...

काठमाडौं । अवसर इक्वीटी डाइभर्सिफाइड फण्डले हिमपर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ ।  अवसरले सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२० मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपियाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो । ...

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एनआईसीसीआई दिवस २०२३ को घोषणा गरिएको छ । यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको छ ...

काठमाडौं । टारो मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलको मूल्य घटाएको छ । टारोका दुई मोडल जीपी टु २०० र जीपी वान २५० को मूल्य घटाइएको हो । जीपी टु २०० को मूल्य पहिले रु. ५ लाख ५५ हजारबाट घटाएर ४ लाख ७५ हजा...