Advertisement

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । गत शुक्रबार इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्स्फरको आधिकार...

आज वि.सं.२०८० साल जेठ महिनाको १४ गते आइतबार, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि । आज वायु अष्टमी रहेको छ । मेष  परिवारको बलियो साथ मिल्ने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । जोखिमपूर्ण क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरु प...

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबार अबेरसम्म बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।  नीति तथा कार्यक्रम यही जेठ ५ गते संस...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको तर्क गरेका छन् ।  उनकै पार्टी माओवादी केन्द्रका साँसदले जलहरी प्रकरणाम ओली दोषी रहेको भन्दै संसदमा अभिव्यक्ति दिएपछ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।  शनिबार स्वतन्त्र पार्टीद्धारा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्वद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले शुक्रबार प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा कार्यक्रम प्रस्तोता ऋषि धमलाले युवराज सफललाई उक्साएर आफूमाथि हात हाल्न लगाएको हुनसक्ने आशंका गरेका छन् ।  उनले कार्यक्रम प्रसारणअघि ऋषीले युवर...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध लागेका कारण आफू मारिनसक्ने बताएका छन् ।  आफ्नो पत्रकार निकट संगठनको कार्यक्रममा शनिबार उनले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा आफू हामफालेको तर्क गरे । यो (भ्रष्टा...

काठमाडौं । सत्ताइस वर्षीय माउन्टेन गाइड निमा शेर्पाले एक सातामै विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालको सफल आरोहण गरेका छन् । संखुवासभाको मकालु–४ का उनले सगरमाथा, विश्वको चौथो अग्लो हिमाल ल्होत्से र विश्वको पाँचौं अग्लो ...

काठमाडौं । बूढानीलकण्ठ प्रेसका संचालक हुन नागेन्द्र गौतम । उनले उक्त मुद्रण तथा छपाई उद्योगसँग आवद्ध भएको दुई दशक बितिसकेको छ । हाल उनले राजधानीस्थित कलंकी चोक नजिकै आफ्नै उद्योग चलाएका छन् भने उनी उक्त कलंकीमै रहेको उद्योगमा लागेको पनि एक वर्ष पूरा भइसकेको छ । अह...

काठमाडौं । केहीदिन अघि राजधानीस्थित भृकुटीमण्डपमा सुरु भएको बृहत जुत्ता चप्पल मेला ग्राहकहरुको भीडभाड बढ्न थालेको छ । एकै छानामुनी विभन्न ब्राण्डका जुत्ता, चप्पलहरु सस्तो तथा सूलभ मूल्यमा पाइने भएकाले पनि ग्राहकहरुको भीड बढेको हो ।  सिटिजन फुटवयेरको आयोजनामा...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन् ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथ...

काठमाडौं । चन्द्रागिरी हिल्समा घुम्न पुगेका बंगलादेश, माल्दिभ्स र किर्तिस्थानका महिला भलिबल खेलाडीले भलिबल खेलेका छन् ।  उनीहरुले शुक्रबार दुई हजार ५५० मिटरको उचाईमा भलिबल खेलेको चन्द्रागिरी हिल्सले जनाएको छ । खेलपश्चात चन्दागिरीका महाप्रवन्धक संजीव थापा र वरिष्...

काठमाडौं । मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुग्नेछ । ७० वर्ष पुगेको अवसरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने थियो भएका छन् । शुक्रबार संसद बाहिर सञ्चारकर्मीसँग उनले संसद नचलाउने नियत एमालेमा देखिएको बताए ।  खतिवडाले भूटानी शरणार्थी...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिने सम्वन्धी सरकारी प्रस्ताव फिर्ता गरिदिएका छन् ।  राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । टीकापुर हस्ताकाण्डमा दोषी ठहरिएका चौधरीलाई जेलमुक्त गर्ने प्र...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पशुपतिको जलहरी नक्कली राखेको प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।  शुक्रबार संसदबाट बाहिर निस्किने क्रममा उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए । शाहीले भने, &...

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।  शुक्रवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएक...

काठमाडौं । अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ ।      विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय प...

रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ । साँघुरा गल्लीसहितको करिब छ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थित र ...

काठमाडौं । त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ । नेपा...

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकाँक्षी योजना पानी जहाज कार्यालय खारेज हुने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट कार्यालय खारेज गर्न लागिएको हो । बजेट टिमले कार्यालय संचालन खर्चको तथ्यांक अघि सारेर खारेज गर्ने निर्णय गर्न लागिएको हो । अ...

काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ ।  बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको ...

काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो ।  तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनि...

बुटवल । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ ।  बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ) सँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीका विषय...

नवलपुर । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।  नारायणगढ&n...