Advertisement

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँड...

रामपुर । पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।  दुर्घटनामा मृत्यु हु...

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)द्वारा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ संचालन गरिएको ‘कार्यस्थलमा आधारित तालिम कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ ।  कोभिड–१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित ...

कोलम्बो । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताएका छन् ।  ...

काठमाडौं । सूर्यज्योति लाइफले आईएसओ गुणस्तर चिन्ह प्राप्त गरेको छ । उक्त कम्पनीे व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको आधारमा सो चिन्ह सहित सम्मानित भएको हो । सूर्यज्योति लाइफले हिजो उक्त गुणस्तर चिन्ह प्राप्त गरेको थियो । गुणस्तर चिन्ह प्राप्त गरेसँगै आफ्नो कार्यविधि र प्रविध...

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टससँगको सम्झौत पूर्णरुपमा कार्यान्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् ।  नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता ...

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  नेपाल कृषि सहकारी केन्द्रीय संघको १५औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तर...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रले नेपाल कुनै पनि दिन असफल राष्ट्र हुनसक्ने बताउँदै संकटको घडीमा अभिभावकीय भूमिका खेल्नसक्ने संस्था (राजसंस्था) नराख्ने हो भने संकटमा फँसिसकेपछि खोजेर ढिला हुने बताएका छन् ।  बिहीबार राजा ज्ञानेन्द्...

काठमाडौं । थाइल्याण्डको पर्यटनदूतमा बरुणी आचार्य नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाइल्याण्डका लागि नेपाली पर्यटन सद्भावना दूतमा उनलाई नियुक्त गरेको हो । उनी चार बर्षका लागि सद्भावना दुतमा नियुक्त भएकी हुन् ।  सरकारले विश्व पर्यटन...

काठमाडौं । दोलखास्थित रोल्वालिङ गाउँमा जन्मिएकी दावा याङ्जुम शेर्पा अमेरिकाको वासिङ्टनका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको हो ।  पर्वतारोही तथा अन्तर्राष्ट्रिय माउन्ट...

काठमाडौं । नेपाल निर्यात परिषद्ले आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कूल निकासी ३४ दशमलव छ प्रतिशतले घटेको बताएको छ ।  रजत जयन्तीको अवसर पारेर बुधबार भक्तपुरमा परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले चालु आवको मङ्सिर मह...

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्यसहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाजका पदाधिकारीहरुसंग बुधवार बैंकको कार्यालयमा भएको अन्तरक्रिय...

आज वि.सं.२०७९ साल पुस महिनाको २१ गते बिहीबार, पौष शुक्लपक्षको चतुर्दशी तिथि । मेष  बोलीको प्रभाव बढ्ने छ । पेशागत जीवनमा आँटेका कामहरुमा सफलता प्राप्त हुने छ । तर आफुले खेलेको भुमिका अनुसार कदर नहुँदा निराशा आउने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि...

काठमाडौँ ।  आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महा...

रेशुङ्गा । गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहनुभएको छ । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गरेका ...

काठमाडौं । नेपाल टेलिकमले आफ्नै नाममा दर्ता रहेको सिमकार्डमात्रै प्रयोग गर्न ग्राहकहरुलाई सचेत गराएको छ ।   हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बै...

माघेसंक्रान्ति नजिकिएसँगै टोखा नगरपालिका-३ मा चाकु बनाउने चटारोमा स्थानीय । तस्बिरः हरिराम भेटुवाल/रासस

बेनी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पु...

काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा...

काठमाडौँ ।  आइएमई पे र आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम  भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।...

काठमाडौं । गोरखाकी फुन्जो झङ्मु लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो ।  लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । उनले ...

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ११ कुम्भेश्वर स्थित त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभ...

काठमाडौं । प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।  बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम ...

काठमाडौं । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ ।  यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई  जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनेलगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहर...