सूर्यज्योति लाइफ इन्स्योरेन्स आईएसओ गुणस्तर चिन्हबाट सम्मानित

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफले आईएसओ गुणस्तर चिन्ह प्राप्त गरेको छ । उक्त कम्पनीे व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको आधारमा सो चिन्ह सहित सम्मानित भएको हो ।

सूर्यज्योति लाइफले हिजो उक्त गुणस्तर चिन्ह प्राप्त गरेको थियो । गुणस्तर चिन्ह प्राप्त गरेसँगै आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन गर्दै जाने सूर्यज्योतिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले बताएका छन् । हाल कम्पनीले १ सय ८१ शाखाबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ । 

Advertisement

Advertisement

Advertisement