Advertisement

गुमेला (सोलुखुम्बु) । चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक  भएका  छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमा...

नाङ्लेभारे । विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ ।&n...

काठमाडौं । पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन् । अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् । आज मात्रै मलेसि...

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिजो मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।  निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदाव...

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् । यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ । काठ...

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आआफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ ।  सरकारबाट निर्वाचनका सन्दर्भमा सरकारी कार्यालय र सार्वजनिक निकायमा दुई दिन बिदा दिने निर्णय ...

धनुषा । धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको ध...

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यही मंसिर  ४ कोनिर्वाचनलाई विगतको कमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्न आव्हान गरेका छन् ।  मौन अवधि सुरु हुनुअघि बिहीबार भिडियो सन्देशमार्फत उनले यस निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ वि...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभामा बिहीबार उनले मंसिर ४ गतेको निर्वाचनप...

काठमाडौं । डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।  उनीहरुले बिहीबार बिहान १० बजेर १० मिनेटमा सगरमाथाको नजिक पाँच हजार तीन सय मिटरको उचाईमा तीन मिनेट तीन स...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आसन्न संसदीय निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन् । सत्ताधारी गठबन्धनको काठमाडौं–२ मा बिहीबार आयोजित चुनावी सभ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् ।  काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको ब...

काठमाडौं । केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ ।  बैंकले आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्रीको रुपमा दुगडलाई सम्मान गरेको हो । बैंकको स्थापना कालदेखी नै ब्यबसायिक साझेदारको रुपमा रहीरहेक...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ ।  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लाग...

काठमाडौं । मुक्तिनाथ विकास बैंक, सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा१५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले उक्त फुड एण्ड ब...

पोखरा । बर्खास्तीमा परेका गण्डकीका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले आफूलाई हटाउनुको कारण नबताए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पनि पोल खोल्ने बताएका छन् ।  बिहीबार पत्रकार सम्मेलन गरेर उनले पोखरेलको ‘सनसनी’ अडिओ, भिडिओ आफूसँग...

काठमाडौं । पटक पटक साँसद भएर पनि प्रकाशमान सिंहले सिन्को नभाँचेको भन्दै लौरो अभियानका काठमाडौं–१ का उम्मेदवार डम्बर साहुले सिंहलाई हराउन आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।  बिहीबार पत्रकार सम्मेलन गरेर उनले उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका ह...

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडौँ उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अध...

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गते...

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ ।  निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू...

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको अल्पकालिन आदेश खारेज गर्दै शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न टेलिभिजनहरुलाई छुट दिएको छ ।  पाँच दिनपछि कतारमा हुन लागेको फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने वा नहुने बिषयमा अन्योल कायम रहेको बेला...

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो एक दिवसीय खेलमा बुधवार नेपालले ३ विकेटको जित निकाल्दा तीन एक दिवसीय खेलको श्रृंखला बराबरी भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा युएई दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७.५ ...

काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई १-० गोलले पराजीत गरेको छ ।  आज साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । पहिलो हाफमा भने दुबै टिमले कुनै गोल गर्न सकेका थिएनन् । आजको...

  काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । २०५२ भदौ ३०...

यतिबेला निर्वाचनको अन्तिम तयारीमा सरकार, उम्मेदवार, मतदाता, निर्वाचन आयोग जुटिरहेका छन् । दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवाहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । निर्वाचनको दिन नजिकिएसँगै दल र उम्मेदवारहरु मतदाताको ...