Advertisement

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रानावाडाका एक स्थानीयको कोदोबारीमा बम विस्फोट हुँदा उक्त मानवीय क्षति भएको हो । मृत्यु हुनेमा स्थानीय ४ वर्षकी बालिका झरना थापाको ...

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उहा...

काठमाडौँ. । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ ।  प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसहित १८ जना रहे...

भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा म...

रामपुर । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुनुुहुन्छ । अहिले उहाँलाई यस क्षेत्रमा भवन निर्माणको काममा...

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएका छन् । ठूलो दलका पटक पटक असफल भएका पूराना नेताहरुलाई पुनः निर्वाचन गर्न नहुने भन्दै सामाजिक सञ्जालमा ‘नो...

रौतहट । करोडौं रुपियाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ । संरक्षण र प्रवर्द्धनको अभावमा यो पार्क र यहाँका संरचना दिनानुदिन जीर्ण हँुदै गइरहेका हुन् ।  पार्कमा धेरैभन्दा धेरै पर्यटक भि...

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विध...

तनहुँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् ।  यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख  नारायणप्रसाद अधिकारीले बताए ।  शाहका विरुद्ध गत फागुन ११ ...

काठमाडौँ । सत्ता गठबन्धनका उम्मेदवारहरुलाई नुवाकोटका स्थानीय युवाहरुले लखेटेका छन् ।  नुवाकोटको क्षेत्र नम्बर १ अन्तरगत ककनी गाउँ पालिका वडा नम्बर ३ मा पुगेका नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हितबहादुर तामाङ र प्रदेश सभा सदस्यका उम्...

काठमाडौं । लामो समयको विवादपछि विश्वका धनाड्य एलन मस्क ‘कर्पोरेट जायन्ट’ ट्विटरको मालिक बनेका छन् । खरीद सम्झौता भइसकेपछि ट्विटरका पूर्वअध्यक्ष ब्रेट टेलर र मस्कबीच लामो समय विवाद चलेको थियो ।  विवाद टुङ्ग्याउँदै मस्क उनी ट्विटरको मालिक बनेका हुन् । उ...

जाजरकोट । डोल्पाका शे–फोक्सुण्डो गाउँपालिका–४ का पेमा साङ्मो लामाको दुई सिट (१४वटा) खच्चड, चौंरी रहेका छन् । उहाँले खच्चड र चौँरीले दैनिक सदरमुकाम दुनैबाट आवश्यक खाद्यान्नलगायतका अन्य सामग्री बोकेर शे–फोक्सुण्डोका अन्य पालिकामा ढुवानी गर्दै आउनुभएको ...

काठमाडौँः सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँद...

सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।दक्षिण एसियाका लग...

कमलामाई÷सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) । जुत्ता&nda...

ढोरपाटन । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिनुहुन्छ । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उहाँले फलफूल बेच्नुहुन्छ । उहाँको कथा भने नमीठो छ । उहाँले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । ...

पाल्पा । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढा...

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ ।  २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गर्नुभएका उहाँको दैनिकी अहिले त्यही किबीको हेरचाह ...

भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।  गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य ...

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका ...

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् ।  बुधवार आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा ...

काठमाडौँ । नेपाली हरुको महान पर्व दिपावलीको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) रौतहट–काठमाडौं सम्पर्क मञ्चले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।  पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आतिथ्यमा  समजसेवी सफल ब्या...

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा न...

नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पोखरामा खेल सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लव च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो । कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगि...

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै आफ्नो पार्टीले बहुमत ल्याउने दावी ग...