Advertisement

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले बेलायती महारानी एलिज़ाबेथको अन्त्यष्टिमा नेपालले उपराष्ट्रपतिलाई नपठाउनु ऐतिहासिक संवेगलाई भङ्ग गर्नु भएको बताएका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले भारतले आफ्नो राष्ट्रपति र चीनले आफ्नो उपराष्ट्रपतिलाई पठाएको अन्त्यष्ट...

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारको नगरपालिका मन्त्रालयले यहाँ रहेका नेपाली समुदायलाई सचेतना प्रदान गर्न प्रशिक्षण कार्यक्रम गरिएको छ ।  नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, अरु सयौं उपस्थित रहेको प्रशिक्षणमा विभि...

चितवन । दशैँका लागि पैसा साट्न, तलब र पेन्सन लिन आइतबार भरतपुरको चौबिसकोठीस्थित राष्ट्रिय बाणिज्य बैंकमा सर्वसाधारणको भीड । तस्बिरः कृष्ण आचार्य/रासस

काठमाडौँ । दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।  दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको ...

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ...

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी  सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ ।  कार्यालयले आज एक सूचना जारी गरी असोज १० गते घटस्थाप...

काठमाडौं । सनराइज बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा साइकल र्याली र रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले बार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने क्रममा यी कार्यक्रम गरेको जनाएको छ ।  ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ नारासहित शनिवार आयोजित साइकल र्य...

सन्दीप लामिछाने भन्छन्– मविरुद्ध गम्भीर षडयन्त्र भयो, नेपाल आएर कानुनी लडाईं लड्छु काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा निलम्बित क्याप्टेन सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षडयन्त्र भएको बताएका छन् । बलात्कारको आरोप लागेर पक्राउ पुर्जी जारी गरिएका उनले सामाजिक सञ्जालमा...

काठमाडौं । सत्ता गठवन्धनले आज आइतबार सर्वोच्च अदालतबाट विदा भएका कामू प्रधानन्यायाधीश दीपक कार्कीलाई राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनाउने आश्वासन दिएको छ ।  प्रधानन्यायाधीश बन्न निकै कसरत गरेका उनलाई आयोगको अध्यक्ष बनाउने आश्वास सत्ता गठवन्धनका नेताहरुले दिए...

काठमाडौँ । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त ...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा यूरोपियन यूनियन ब्रिटिश काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालीम कार्यक्रम संचालन गरिने भएको छ ।  कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार क्षेत्रल...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंबाट चुनाव उठ्न दबाब दिएका छन् ।  आफ्नो पार्टीको पहलमा दुई पटक प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङलाई चुनाव लडाएर काठमाडौंमा क...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दै आइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबद्र्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

काठमाडौं ।  डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरुले रु ४१ हजार ७३९ मा डीएचआई स्मार्ट टिभी, फाइभजी ड्युल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे ग्राहक सुविधाका साथै डिशहोम आईटीभीको एक बर्षको...

सोल । दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकार...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचनाअनुरुप अपेक्षित विकास हुन नसकेको स्वीकार गरेका छन् । नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा आइतबार उनले अहिले समयसापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने बताए ।  ...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले राष्ट्रपति विद्या भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्...

काठमाडौं । फुटपाथमा व्यवसाय गर्दै आएका साना व्यवसायीहरुको संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आज आइतबार पत्रकार सम्मेलन आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्...

गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ  तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति दे...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।   स्वीडेनमा शनिबार आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनको युरोप क्षेत्रीय १४औँ ब...

काठमाडौँ । यस वर्षको बडादशैंमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्य...

काठमाडौँ । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नु...

काठमाडौँ । पञ्चकन्या समूहद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षय कोषबाट ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुक्रबार ...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् । आफ्नो पार्टीले चाडबाडको अवसर पारेर शनिवार (आज) गरेको कार्यक्रमा उनले नेपाल अमेरिका, चीन र भारतको तानातानमा परेको भन्दै यस्तो संकट निम्तिएको बताएका हुन् । ...

काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ ।            ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रत...