Advertisement

काठमाडौं । यस वर्षको बडादशैंमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।      &n...

काठमाडौं । विभिन्न संस्थाले शनिबार श्री एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चर्चित भुगोलविद् स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृति दिवस मनाइएका छन् ।  ‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षकमा आयोजित का...

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी ओली जनकपुर–जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमका लागि जनकपुर आएका उनले पहिलो पटक रेल चढेका हुन् ।  ओली रेल चढेर जनकपुरबाट धनुषाको तिनकौरिया पुगेका थिए । उनलाई चढाउन रेलका यात्रुलाई जनकपुरमा एक ...

काठमाडौं । कस्टोमर सर्भिसका क्षेत्रमा विगत आठ बर्षदेखि कार्यरत रही विभिन्न अवार्डहरु हात पार्न सफल हुँदै आएकी शकुन्तला नायकले अर्को विजनेश एक्सलेन्स अवार्ड जित्न सफल भएकी छन् । उनी हाल एसटेरिक डिजिटलको सीडीआर डिपार्टमेन्टकी प्रोजेक्ट म्यानेजर छन् ।  एसएपीएसले बंगलाद...

तनहुँ । उपभोक्ता हितविपरित खाद्यान्न उत्पादन गर्ने उद्योग कारबाहीमा परेका छन् । अर्को एक उद्योगको मुद्दा विचाराधिन अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ ।  बजार अनुगमनको क्रममा उपभोक्ता हितविपरित काम गर्ने व्यास–२ दम...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । उनले सत्तारुढ दलहरुलाई आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उ...

काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आफ्ना यात्रुका लागि उपहार योजना ल्याएको छ । ‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ नारासहित एयरलाइन्सले उपहार योजना सार्वजनिक गरेको हो ।  यस योजनाअन्तर्गत यात्रुलाई बम्पर उप...

काठमाडौँ । सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर द...

काठमाडौं । गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था (एनजीओ–आईएनजीओ)हरुले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिको लागि सरकारले आफूहरुसँग समन्वय गर्नुपर्ने बताएका छन् । सामाजिक सेवा दिवसका अवसरमा एनजीओ–आईएनजीओका प्रतिनिधिहरुले सरकारले आफूहरुलाई उपेक्ष...

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहको विरोधमा सोही पार्टीको शेखर कोइराला समूह विरोधमा उत्रिने भएको छ । कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विरोधमा शनिबार खबरदारीसभा गर्ने भएको छ ।  देउवा र उनको समूहले टिकट वितरणमा एकल...

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठे...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रवार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को कार्यक्रममा उनले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन् ।&nb...

काठमाडौँ । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ । एफ वन सफ्ट टावर पुल्चोक स्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन...

काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएको छ ।  मनास्लुको मुख्य शिखरको कमर्सियल रुटको निर्माण भएसँगै विश्व कीर्तिमानी पर्वतारोही सानु शेर्पा, पर्वतारोही पस्दावा, दावा ओन्जु र नर्वेकी क्रिस्टिनले गरे मनास्लु...

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । उक्त नेपालपे क्यूआरलाई ग्राहकले नेपालपेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।...

काठमाडौँ । आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ र फोनपेका बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   समझदारी अनुसार  क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकि...

काठमाडौँ । ‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ ।  काठमाण्डौमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाह...

काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारण सभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित ...

काठमाडौँ । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।  प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि &n...

सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थाल...

तुलसीपुर । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ ।  पुनः दोस्रोपटक बोलपत्र आह्वा...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले तत्कालिन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको जिकिर गरेका छन् । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएका उनले यो कुरा बताएका हुन् ।  बिहीवार पूर्वप्रधानमन्त्री...

लण्डन । बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ । बेलायती बैंकको लगातार दोस्रो पटकको ०।५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल र...

काठमाडौं । बजारमा नयाँ ब्राण्डको ह्विस्की ‘जोली प्रिन्स’ आएको छ । नयाँ स्वादको यो ‘हार्ड ड्रिङ्क्स’ भर्खरै लिक्वेर प्रा.लि.ले बजारमा ल्याइएको हो ।  बजारमा विभिन्न स्वादका ह्विस्कीहरुमा मानिसहरुको आकर्षण बढिरहेको बेला कम्पनीले ग्राहकको इच्छाअनु...

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ ।  परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका...