Advertisement

कर्णाली । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।  धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भविष्यमा विद्युत जनतालाई निःशुल्क दिन सकिने बताएका छन् ।  आइतबार उर्जा मन्त्रालयमा उनले जनतालाई सित्तैमा बिजुली दिन सकिने आधार बन्दै गएको भन्दै त्यसअघि आगामी केही बर्ष विद्युत पूर्वाधारमा ठूलो लगानी...

काठमाडौं । एमजी मोटर्सको नेपालको वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) चार्जर सार्वजनिक गरेको छ ।  यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इलेक्ट्रिक भेहिकल प्रयोगकर्ताहरुका लागि डिजा...

काठमाडौं । सौरभ ग्रुप अन्तर्गत रहेको सर्वोत्तम सिमेन्टले घाइते कामदारलाई बीमा रकम हस्तान्तरण गरेको छ । किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट लडेका ठाकुरसिंह गुरुङलाई उक्त रकम दिइएको हो । उपचारको क्रममा सर्जरी लगायत स्टेनलेस स्टीलकालागि घाइते &n...

काठमाडौं । नेपाली उद्यमीलाई अझै प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्...

बैंकक । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक)अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त प्रयासमा सहमति जनाएका छन् । थाइल्याण्डका उपप्रधानमन्त्री एवं जनस्वास्थ्यमन्त्री अनुटिन चार्नभिराकुलले बिहीबारदेख...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको पत्रकार सम्मेलन सत्ताधारी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले विथोलेको छ । विश्वविद्यालयमा लामो समयदेखि अराजक गतिविधि गर्दै आएका व्यक्तिहरु संलग्न भई पत्रकार सम्मेलन बिथोल्ने काम गरेको हो ।  यो समूहले केही दिनअघ...

काठमाडौं । शिवम् सिमेन्टको विशेष साधारणसभाबाट छ जना सञ्चालकहरु चयन भएका छन् । सञ्चालकहरुको संख्यालगायतका विषयमा प्रवन्धपत्र संशोधनको प्रस्ताव पास गर्न बसेको सभाले छ जना सञ्चालक चयन गरेको हो ।  सभाबाट को को सञ्चालक चयन भए ? सो कुरा भने कम्पनीले आफ्नो विज्ञप्तिमा ...

काठमाडौं । विवादास्पद नागरिकता विधेयक जस्ताको तस्तै पास गर्दा आसन्न निर्वाचनमा ठूलै धक्का लाग्ने भएपछि विषयगत समितिमा छलफल गराउन सत्ताधारी गठवन्धन लचक भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएर प्रतिनिधिसभाबाट समेत जस्ताको तस्तै पास ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहट–काठमाडौँ सम्पर्क मञ्च महिला बिभागद्वारा तीजको अवसरमा तीज विशेष  कार्यक्रम सम्पन्न गरेको छ ।  पार्टी स्थायी कमिटी सदस्य एवं संघीय संसद बिकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको प्रमुख आतिथ्...

काठमाडौं । नागरिक समाजका अगुवा एवं राजनीतिक विश्लेषक डा. सुन्दरमणि दीक्षितले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)माथि सुरक्षा ‘थ्रेट’ बढेको भन्दै तत्काल कडा सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  एक यूट्युव च्यानलसँगको कुराकानी...

काठमाडौँ । कानुनको अभावमा अनुसन्धानका क्रममा ट्राफिक प्रहरीको नियन्त्रण (होल्ड) मा रहेका सवारीसाधनको व्यवस्थापनमा ठूलो  समस्या देखिएको छ । कानुन निर्माणको मुख्य जिम्मेवारीमा  रहेको संसदीय समितिको अध्ययन प्रतिवेदनमै उक्त विषय औँल्याइएको छ । राष्ट्रियसभा दीगो ...

म्याग्दी । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आज गल्फ प्रतियोगिता भएको छ ।  लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर कीर्तिमान बनाएको आयोजक लोमान्थाङ गाउँपालिकाले जनाए...

काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर ...

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१२ का यज्ञ खत्रीको गोठमा हाल सात भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाड्नुभएको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो ।  “विभिन्...

काठाडौं । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सजिलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ ।  सवारी चाप, धुलो धुवाँसँगै ...

काठमाडौँ । नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला ...

धनुषा । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अ...

काठमाडौँ । केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ ।  केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराब...

भक्तपुर । भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’मा शुक्रबार छापा मारी रु १४ लाख बराबरको विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु¥याउनेसम्बन्धी आज सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्...

काठमाडौं । नयाँ बानेश्वरस्थित अनानिक ब्युटी सैलुन एन्ड स्पामा शुक्रबार तीज उत्सव आयोजना गरिनुका साथै ‘सिपस्टर बाई अनानिक’को उद्घाटन गरिएको छ ।  ‘सिपस्टर बाई अनानिक’को उद्घाटन मास्टर सेफ सन्तोष साहसहितका सेलिब्रिटीले संयुक्त रूपमा गरेका...

काठमाडौं । सोफिया भुजेलले मिस युनिभर्स नेपाल–२०२२’ को उपाधि जितेकी छन् । बिहीबार आयोजित कार्यक्रममा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को उपाधि जितेकी हुन् ।  प्रतियोगितामा फर्स्ट रनरअपमा विपना अधिकार...

काठमाडौं । नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।  शुक्रवार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् ।  कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा का...