Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा संसदको महाअभियोग सिफारिस समितिमा अहिले बयान दिइरहेका छन् । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा उनको बयान सुरु गरिएको हो ।  भदौ ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले जबराला...

काठमाडौँ । शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ । तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत संघलाई खुला गर्ने नीति अ...

काठमाडौँ । नेपालले केन्याविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले गएराति सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो ।  केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २...

काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय बजेट प्राप्त भएको छ ।  नेपाल प्रहरीका लागि रु एक अर्ब...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आउँदो संसदीय निर्वाचनमा काठमाडौंबाट साँसद लगाउने तयारी गरेका छन् ।  काठमाडौंमा माओवादीबाट चुनाव जित्नसक्ने कुनै पनि गतियो उम्मेदवार...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् ।  रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटनका क्रममा उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १...

कोरिया । जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा इन्डो...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसंग भएको छुट्टाछुट्टै भेटबार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।  दक्षिण कोरियाका ल...

काठमाडौँ । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले ‘आहा दशैँ चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग’ भन्ने नयाँ योजना ल्याएको छ ।  यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय  पक्का डिस्काउ...

काठमाडौँ । रिभरसाइड स्पा एण्ड रिट्रिट प्रालिद्वारा सञ्चालित त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनले पर्यटन विभागबाट मान्यता प्राप्त गरेको छ । रिसोर्टले जिपलाइन र स्काइरोप साइकलिङको इजाजतपत्र (लाइसेन्स) पाएको रिसार्टका सञ्चालक उद्धव कँडेलले जानकार...

एजेन्सी । पाकिस्तानमा विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बीबीसीका अनुसार अकल्पनीय बाढीले एक तिहाइ भूभाग पूरै डुवानमा परेको पाकिस्तानकी जलवायु मन्त्रीले बताएकी छन् ।  बाढीले सडक तथा घरहरू बगाउनुका साथै बालीनाली नष्ट गरिदिएको छ ।  मन...

काठमाडौँ । परापूर्व कालदेखि आफूले वर्षभरी भोगेका पीडालाई गीतमार्फत बेदना पोख्ने तीज पर्व अहिले महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने महिला नेतृहरुको धारणा छ  । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाललाई पहिला महिलालाई सहजरुपमा आफ्नो कुरा राख्ने...

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ ।  दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्द...

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।  कार्य...

काठमाडौं । मन्त्रीसमेत भइसकेका नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र जनप्रतिनिधि तथा नेताहरु बालेन्द्र (बालेन) शाह, रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेलमाथि भौतिक आक्रमण गर्न आफ्ना कार्यकर्तालाई उर्दि जारी गरेका छन् ।   सोमबार भक्तपुरमा आयोजित पार्टी ...

काठमाडौं । लामो समय पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी खुमबहादुर सुवेदीले आसन्न निर्वाचनमा प्रदेश साँसदमा उम्मेदवारी दिने भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष उनले नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नं २ (क)मा उम्मेदवारी दिने घोषणा गरे...

काठमाडौं । कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशु...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधवारसम्म टुंगो लगाउने दावी गरेका छन् ।  सोमबार आफ्नो पार्टीको कार्यक्रममा उनले तीन चरणमा सिटक...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ । ...

काठमाडौँ । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय आईटी शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ, जसले बजारमा काम गर्न सक्षम आईटी जनशक्त...

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा ...

काठमाडौं । अनधिकृतरुपमा निर्माण भएका संरचना भत्काउने र शहरलाई व्यवस्थित बनाउने अभियानमा लागेको काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसम...

काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्पर...

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ । कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रह...

काठमाडौं । काठमाडौ. महानगरपालिकाको टोली आएपछि न्युरोडस्थित व्यापारिक कम्प्लेक्स सुरज अर्केडको बेसमेन्टमा रहेका पसलले आफै सामान हटाएका छन् ।  अनधिकृतरुपमा सटरहरु निर्माण गरी भाडामा लगाइएका पसल हटाउन महानगरको टोली आएपछि व्यापारीहरु आफैले सामान हटाउन सुरु गर...