Advertisement

शिरीषवल्लभ प्रधान पूर्ण ज्ञान भएमा देव भइन्छ भने अपूर्ण ज्ञान भए असुर भन्ने कुरा छान्दोग्योपनिषद् मा उल्लिखित इन्द्र र विरोचनको कथाबाट स्पष्ट हुन्छ । एक दिन प्रजापतिले घोषणा गर्छ, जुन आत्मा जन्म, मृत्यु रहित, पाप शून्य, भोक, प्यासरहित सत्यकाम र सत्यसंकल्प स्वरुप छ, त्यसैको खोजी ग...

काठमाडौं । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टाराइले विगत केही वर्षदेखि भारतीय पर्यटकहरु विवाह समारोहका लागि चितवनमा आकर्षक भएको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, यो सिजनमा हामीले धेरै विवाह समारोहहरु सोराहामा गयौं । यो ठाउँ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ ।  सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्ष...

काठमाडौँ । लेबननको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा छ घण्टा बैंकका कर्मचारीलाई बन्धक बनाएका एक बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन् । बन्दुक र पेट्रोलसहित फेडरल बैंक प्रवेश गरेका ४२ वर्षिय बासम अल सेख हुसेनले बैंकका कर्मचा...

काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।  कार्यदल...

जुरिच । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ ।  निर्धारित मितिभन्दा एक दिन...

भोजपुर । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्ष...

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट...

काठमाडौं । माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।  पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै । आमा समूहले पैसा माग्छ...

काठमाडौं । क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइट समूहले आफ्नो क्यासिफिक १ स्याटेलाइटमार्फत पहिलो ह्वाट्स एप कल पूरा गरी कार्यसम्पादन मापन तथा नेपालमा के ए ब्रान्ड टर्मिनलको सफल परीक्षण गरेको छ ।  नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परीक्षणले के ए ब्रोडब्य...

बेइजिङ । विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।  देशको अर्थतन्त्रमा आएको...

काठमाडौं ।भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणकालागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् ।  मेला साउन १९ देखि २३ सम्म भारतको मुम्वइमा भएको थियो । उक्त मेलामा ने...

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।  उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका...

काठमाडौं । पर्वतारोही पस्दावा शेर्पा, दावा ओन्जु शेर्पा र नर्वेकी क्रिस्टिन हरिलाले पाकिस्तानको गसेरब्रुम–१ हिमालको सफल आरोहण गरेका छन् ।  २०२२ को सिजनमा गसेरब्रुम–१ हिमालको शिखरमा यी तीनजना पहिलोपटक पुगेका हुन् । एट–के एक्सपिडिसनका संस्थापक...

काठमाडौँ । सिटिजन्स बैंक र कैलाली, टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालिबीच आर्कषक छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।  सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले कर्णाली र्याफ्टिङका र्याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् । य...

काठमाडोँ । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गर्नुभएको हो । ...

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालेको छ। पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो।  दुई चरणमा गरी वीरगञ्ज ल्याइ...

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले भेटेरिनरी डाक्टर र पशु प्राविधिकहरुलाई समान अधिकार प्रदान गर्दै आउन लागेको एेनप्रति आपत्ति जनाएको छ ।  गत साता संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीद्धारा प्रतिनिधि सभामा पेश पशु प्रा...

काठमाडौं । परामर्श सेवाका क्षेत्रमा परिचित अन्तर्राष्ट्रिय संस्था एसआईईसीले विद्यार्थीहरुलाई अष्ट्रेलिया र क्यानडालक्षित एक दिने परामर्श दिवस सञ्चालन गर्ने भएको छ । पुतलिसडकमा कार्यालय रहेको यस संस्थाले आउँदो साउन ३० मा ‘एड्मिशन डे’ मनाउन लागेको हो । अष्ट्र...

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि सहयोग प्रदान गरेको छ ।  नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरलले दुई लाख पचा...

काठमाडौँ । कलाकार प्रदीप खड्कालाई प्रभु बैंक लिमिटेडले थप अवधिका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएकोे छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा कलाकार प्रदीप खड्कालाई बैंकको ब्रा...

काठमाडौँ । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव...

काठमाडौँ । बझाङमा एकै घरका ३ जना झुण्डिएको अवस्थामा फेला परेका छन् । बुंगल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरीको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।  २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी...

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का निजी क्षेत्रको हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत चीनको औपचारिक भ्रमणमा गएका छन् ।  खड्का तीन दिने भ्रमणका लागि मंगलबार चीन गएका हुन् । एयरलाइन्सले छिङदाओ (सिङ्ताओ)को लागि कूटनीतिक चार्टर्ड उडान गरेको बताउँदै भ्रमणमा परर...

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले प्राविधिक शिक्षातर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ ।  महासंघले, देशभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने ...