Advertisement

काठमाडौँ । आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ ...

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् ।  कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका ...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् । विवादका बीच पुनः मन्त्री भएका शर्मा सपथपछि अर्थ मन्त्रालय पुगेर बदबहाली गरेका छ...

काठमाडौँ । जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।  उनले आज नै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम छ । बजेट जारी हुने अघिल्लो रात अनधिकृत व्यक्तिलाई...

काठमाडौं । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टरकलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी साउन १९ र २० गते बालुवाटरस्थित ढुक फुटसलमा हुने आईतबार कार्यक्रम गरी जानकारी दिइएको हो ।  पहिलो र दोस्रो ब्रिटिस कलेज कप क्रमशः सन २०१८ र...

काठमाडौं । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आईतबार सिंहदरबारमा बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवालाासँग छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न निर्दे...

काठमाडौं । सर्जन विकको हत्या पछि पाएको बीमा बापतको एक करोड ४२ लाख रुपियाँ मध्ये विकको नक्कली श्रीमती सपना मल्लले ८६ लाख ८९ हजार रुपियाँ लिएको प्रहरीले जनाएको छ ।  योजनाकार संजिव अर्यालले ८० लाख ३६ हजार रुपियाँ आफूलाई राखे भने सपना मल्लकी आमा छवि कुमारी ...

वासिङटन । राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् ।  तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएक...

काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ । खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् । उपभोक्ताले बीमा तिर्न...

काठमाडौँ । साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगा...

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार क्यापिटलले साउन १३ गतेबाट नियुक्ति पाएको हो।  अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारे...

काठमाडौं । तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो ।  यो वडाको देउपुर टोल विका...

काठमाडौं । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिवार आफ्नो पार्टीको कार्यक्रममा उनले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।  प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व ...

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै रहेको बताएकी छन् । नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एशियाली अन्तर्राष्ट्रिय कानुन समाजले शनिबार गरेको सम्मेलनमा उनले जलवायु परिवर्तन व...

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाखले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् भने ४० लाखले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो ।  त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने स...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन् । शनिवार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटनका क्रममा उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरो...

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र राजगद्दीमा बसेको हेर्ने इच्छा प्रकट गरेका छन् ।  हृदयन्द्रको २१औं जन्मजयन्तीको अवसरमा शुभकामना दिने क्रममा उनले सामाजिक सञ्जालमार्फत त्यस्तै इच्...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को आज उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, प...

काठमाडौं । उत्पादनको मात्रा भन्दा बढी निर्यात भएपछि अब सुपारीको डिएनए परीक्षण गर्नुपर्ने बताइएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।  पछिल्लो समय निर्यात गर्न पाएको ...

काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी।)को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह अलैंची’ अभियान शुरु गरेको छ ।  यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैं...

काठमाडौं । पैसाको लोभमा युवकसँग विवाहको नाटक गरी साढे दुई करोड रुपियाँको बीमा गरेर एक युवकको हत्या गरिएको छ । उक्त हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  ठूलो रकमको बीमा गरेलगत्तै युवकको हत्या भएपछि प्रहरीले अनुसन्धान गर्दा बीमा रकमक...

नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ)का दुई विमानचालकको मृत्यु भएको छ । मि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्...

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रतिनिधि सभाभित्र संघीयता बिरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन् ।  शुक्रवारको प्रतिनिधि सभा बैठकमा उनले विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताको बिरुद्धमा बोल्ने गरेको भन्दै खेद प्रकट गरे । साहले आन्दो...

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपियाँ बढी रकम लिएर फरार भएपछि वचतकर्ताहरुको विचल्ली भएको छ । सुनसरीको उक्त सहकारी संस्थाका सञ्चालकले पैसा लिएर भागेपछि बचतकर्ता समस्यामा परेका हुन् ।  चार वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत सहकारीबाट फिर्ता...

काटमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् । उनले साउन ९ मा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई शुक्रबार जानकारी दिए । एसपीपीमा सहभागी हुने विषयम...