भोलि (आइतबार) सार्वजनिक विदा

Advertisement

काठमाडौं । राम नवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबारको मन्त्री परिषदले निर्णय गरेको जानकारी दिएको हो । 

सार्वजनिक विदाको दिन देशैभरका सरकारी कार्यालय र सार्वजनिक निकाय बन्द रहने छ । आज (अष्टमीं) चैते दशैं मनाइएको छ ।  

Advertisement


 

Advertisement

Advertisement