आज शेयर बजार बन्द रहने

Advertisement

काठमाडौं । आज (असोज १७) शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

सरकारले घटस्थापनाका देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।

Advertisement

शेयर बजारबाहेक बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् । भोलि शुक्रबार र पर्सि शनिबार भएकाले अबको बजार आइतबार २० गते मात्रै खुल्नेछ । 


 

Advertisement

Advertisement