Advertisement

काठमाडौं । सन् २०२२ मा हुने टी–२० विश्वकपमा खेल्ने नेपालको सपना अहिलेलाई अधुरै हुन पुगेको छ । मंगलबार भएको आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित हुन पुगेको छ ।  ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा...

जनकपुर । सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना माग पूरा नभए तराईमा स्थानीय चुनाव हुन नदिने चेतावनी दिएको छ । आफ्ना माग पूरा गर्न दबाब दिने क्रममा मंगलबार विरोध प्रदर्शन गरेको सो पार्टीले यस्तो चेतावनी दिएको हो ।  आज जनमतका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन ...

काठमाडौँ । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत पोखरा महानगरपालिका वडा नं ३०, कास्की स्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले अस्पताललाई नवजात शिशुको शारिरिक तापक्रम उचित र...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याइने बताएका छन् ।  मंगलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले बतास समूहला...

काठमाडौँ । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (मन्त्रिस्तरीय निर्णय गर्दै) रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारल...

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणकासाथ प...

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पृथक्तावादीको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिँदै शान्ति कायम गर्न आफ्ना सेनालाई परिचालन गर्ने घोषणा गरेका छन् । पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्ष...

काठमाडौं । के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ । सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्र...

काठमाडौँ । काठमाडौँको सामाखुशीबाट चोरीको मोटरसाईकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।  महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को संजय विश्वकर्मालाई बास्तविक न...

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन युरोप घुम्न जाने तयारी गरेका छन् । उनले आफू अप्रिल १ मा बेलायतसहित युरोपका विभिन्न मुलुक जान लागेको बताएका छन् ।  पुन इटाली, बेल्जियम, स्पेन, जर्मनी, अस्ट्रिया र फान्स जाने छन् । डेढ महिनाभन्दा लामो सम...

काठमाडौं । क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह बी को विजेतासहित आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा सोमबार भएको अन्तिम खेलमा नेपालले क्यानडालाई हराउन सफल भएको हो । अब फाइनल प्रव...

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट स्वीकृत गरेको हो ।   ...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले कुनै दबाब नदिएको दावी गरेका छन् ।  पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब ...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।  सहमति पत्रमा हस्...

काठमाडौं । गृह मन्त्रालयको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध ९३६ ग्राम सुनसहित दुई विदेशीलाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख एवं एसएसपी भीम ढकालले सोमबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।  हिमालय एयरलाइन्समार्फत दुवईबाट काठमाडौ...

खार्तुम, सुडान । युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको, सुडानको आधिकारिक सुना समाचार एजेन्सीले आइतबार जनाएको छ।  इयुले अन्तर्राष्ट्रिय एजेन्सीहरू मार्फत खाँचोमा परेका ...

काठमाडौँ । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन भएको छ ।  एकसाता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि अस्पताल भर्ना भएकी उनको आज ५४ वर्षको उमेरमा निधन भएको हो ।  केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण गराएकी थिइन् । ...

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।  स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच ...

काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुन: रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।  इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको  थियो । यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफ...

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फा...

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनको विषय चर्किएसँगै जनता समाजवादी पार्टी (जसपा) फुटको अन्तिम संघारमा पुगेको छ ।  जसको बाबुराम भट्टराई समूहले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ भने उपेन्द्र यादव समूहले फागु...

काठमाडौं । कोभिड महामारीका कारण अष्ट्रेलियाले विदेशबाट आउने यात्रुका लागि लगाएको प्रतिवन्ध सोमबारबाट फुकुवा गरेको छ । करिव दुई बर्षपछि यसले यसरी सबै विदेशी यात्रुलाई प्रवेश खुल्ला गरेको हो ।  अष्ट्रेलियाले कोरोनाविरुद्धको खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई...

काठमाडौँ । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ ।   हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हा...

काठमाडौँ । ई-सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा रु ५० हजार जम्मा गरेमा रु दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका&n...

एजेन्सी/म्याड्रिड । पिएरे इमरिक औवामियाङले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ४–१ गोलले हरायो । बार्सिलोनाको जितमा औवामियाङले ह्याट्रिकसँगै अर्को गोल फ्रान्...