Advertisement

वाशिङ्गटन डिसी । नेपालको ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झण्डोत्तोलन गरे । कार्यक्रम...

काठमाडौं । गैरसरकारी संस्था इन्सेकले मानवअधिकार उल्लङ्घनका घट्ना बढेको जनाएको छ । उसले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा यस्ता घट्ना बढेको उल्लेख छ । यस संस्थाले प्रत्येक वर्ष वर्षभरी भएका मानव अधिकार उल्लङ्घनका घटनाको विवरणसहितको पुस्तक विगत ३० वर्...

काठमाडौं । विवादमा परेको अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदनको विषयमा अमेरिका र छिमेकी चीनको चासो बढेसँगै परराष्ट्र मन्त्रालयले सो विषयमा संसदले निर्णय गर्ने बताएको छ ।  विज्ञप्ति निकालेर मन्त्रालयले कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले भीम रावल, देव गुरुङ र झलनाथ खनालले एमसीसी राष्ट्रघाती हो भन्ने हैसियत राख्न नमिल्ने टिप्पणी गरेका छन् ।  एमसीसी टेवल भएपछि संसदबाहिर प्रतिक्रिया दिँदै उनले एमसीसी राष्ट्रघाती हो भन्नेहरुले पार्टीका प्रमुख नेताहरु ...

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनको विषयले नेपालको राजनीति पेचिलो बनिरहेको बेला शेरबहादुर देउवालाई हटाएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने भित्री खेल सुरु भएको छ ।  ओलीसँग निकट एक मेयरले चाँडै नै ओली प्रधानमन्त्री हुने दावी गरे । उ...

काठमाडौं । नेकपा(एमाले)का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेश हुनु नेपाली जनता र संसदको अपमान हुनु भएको बताएका छन् ।  आइतबार संसदमा अमेरिकी संस्था एमसीसीसँग भएको विवादित सम्झौता टेवल गर्ने क्रममा बोल्दै उनले प्रतिपक्ष दलले संसद अवरोध गरिरहेको र स...

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को संसद अवरोध कायम रहुञ्जेल संसदमा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन नसक्ने बताएका छन् ।  आइतबार सरकारले संसदमा विवादित एमसीसी सम्झौता पेश गर्ने क्रममा बोल्दै उनले एमसीस...

काठमाडौँ । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ । अब नेपाली उपभोक्ताहरुले नो...

काठमाडौँ । विवादित अमेरिकी सम्झौता एमसीसी कम्प्याक्ट अब भने संसदबाट पास हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा ढुक्क भएका छन् ।  छिमेकी चीनले समेत गम्भीर चासो देखाएको अमेरिकी संस्था एमसीसीसँगको सम्झौता लामो कसरतपछि आइतबार संसदमा पेश भएपछि देउवाले संसद भ...

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा अमेरिकी संस्था (मिलेनियम च्यालेन्ज कर्पोरेसन)सँगको सम्झौता टेवल भएको छ ।  संसद भवन बाहिर एमसीसीको विरोधमा विरोध जारी रहे पनि सरकारले सम्झौता पेश गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पेश गर्ने भनिए पनि उ...

कैलाली । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू सङ्गठित भएका छन् । कैलालीका डान्स तथा दोहोरीमा कार्यरत श्रमिकहरूको शनिवार धनगढीमा सप्पन्न भेलाले दोहोरी गायक एकेन्द्र घर्तीमगरको संयोजकत्वमा श्रमिक एकता संजाल गठन गरेका हो ।  १६ सदस्यीय संजालको सहसंयोजकमा उषा मगर र स...

एजेन्सी/म्याड्रिड । शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्क...

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्ने निर्णय गरेको छ ।  आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतवारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको हो ।  ...

काठमाडौं । विश्लेषक डा. अम्बरिश पोखरेलले विदेशको बुई चढेर जनतामाथि शासन गर्न खोज्दा नेपाल पनि पछि युक्रेन जस्तो हुनसक्ने बताएका छन् । फेसबुकमार्फत टिप्पणी गर्दै उनले नेपालको बिग्रदो अवस्थाप्रति चिन्ता प्रकट गरेका छन् ।  युक्रेन अहिले दुई शक्ति राष्ट्र अमेरिका र रुस...

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।  तर यथास्थितिमा भने संसदबाट सो ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दावी गरेका छन् । भक्तपुरको सुर्य विनायकमा आयोजित एक कार्यक्रममा शनिबार उनले अब एक वर्षभित्र संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बर्ताका हुन् ।  ओलीले...

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले उपाधि रक्षा गरेकी छन् ।  नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्...

वाशिंगटन अमेरिको (एएनआई र स्पुतनिक) – युक्रेनी बैंकहरूमा हालैका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाको लागि रूसी दूतावासले जनाएको छ ।      शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका लागि उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनी ...

शिरीषवल्लभ प्रधान ईशावास्य उपनिषद् केवल १८ श्लोकमात्र भएको अत्यन्त छोटो तर महत्वपूर्ण श्रुति ग्रन्थ हो । यस उपनिषद्मा आत्माको यथार्थ स्वरुपबारे स्पष्ट वर्णन गरिएको छ । विद्याको उपासना गर्ने र अविद्या अर्थात् कर्मको उपासना गर्नेको बेग्ला, बेग्लै फल हुन्छ भन्ने दर्शाउँदै यसले विद्या ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले पछिल्ला दशकमा प्रजातन्त्रका नाममा भइरहेको अभ्यासले एकतालाई संकटमा पारेको बताएका छन् ।  राजा ज्ञानेन्द्र शा...

काठमाडौं । मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाहरुको उपचार, संरक्षण, पालनपोषणको लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध जनाएको छ ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानले...

काठमाडौं । नेपालमा अमेरिकी संस्था एमसीसीसँग गरिएको अनुदान सम्झौता पास गर्ने विषयमा दुई शक्ति राष्ट्र अमेरिका र चीन खुल्ला आरोप प्रत्यारोपमा उत्रिएका छन् । एमसीसी पास गर्न अमेरिकाले दिएको अन्तिम समयसीमा नजिकिँदै गर्दा चीनले पनि बोलेको छ । यता अमेरिकाले नेपालमा हिं...

काठमाडौँ । आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।  ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृ...

काठमाडौँ । नेपालका साना किसान कृषि सहकारी संस्थाका सदस्यका युवा छोराछोरीहरुलाई कृषि प्रशिक्षार्थी लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । साना किसान लघुवित्त वित्तीय संस्था एवम् नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष ...

काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा शुक्रबार पनि प्रदर्शन जारी रहेको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसी नेपालको हितमा नरहेको भन्दै संसदबाट पास नगर्न आग्रह गरेका छन् ।  प्रदर्शनकारीले सडकमा टायर बालेर एमसीसीको विरोध गरेका हुन् । प्लेकार्...