Advertisement

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।  ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । ओ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा साँसद राजेन्द्र लिङदेनले राप्रपा यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताएका छन् ।  संसदबाट बाहिरिने क्रममा बिहीबार उनले ठूला राजनीतिक दलको केटाकेटी पन र आलोकाँचो व्यवहारका कारण देश आज शक्तिराष्ट्रहरुको रणनीतिक...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन् ।  बिहीवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधिनता र स्वा...

काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले रू ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् । सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायने...

काठमाडौँ । अमेरिकी संस्था एमसीसीबारे छलफल गर्ने भनिएको बिहीबारको संसद बैठक सुरु नभई स्थगित भएको छ । सत्तारुढ गठवन्धनभित्र कुरा नमिलेपछि सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको छ । आज एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची थियो । आज ...

काठमाडौं । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदन गर्ने तयारीको विरोधमा बिहीबार पनि बानेश्वरमा प्रदर्शन गरिएको छ । आजको प्रदर्शन अघिको भन्दा विशाल र शान्त छ ।  प्रदर्शनकारीहरुले एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न किसिमका नारा लगाइरहेका छन् । प्रदर्शन रो...

काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेमा नेपालले पनि प्रतिक्रिया जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको हो । विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्कि...

काठमाडौँ । अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६/२०७७...

एजेन्सी । रुसले युक्रेनमाथि हमला गरेसँगै तेलको भाउ सात बर्षयता कै उच्च हुन पुगेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ उच्च बिन्दुमा पुगेको हो । तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पु...

कीभ । युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलि...

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा आजदेखि छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्...

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा (अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल...

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशर...

काठमाडौँ । एउटा मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी (जसपा) एमसीसी पास गर्ने कुरामा अलमलमा रहेको बेला अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँस...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन् ।  न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बुधबार उनले देउवाले पाँच दलीय गठबन्धनको ब...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।  प्रचण्डले राजनीतिक परिवर्तनलाई कम...

काठमाडौँ । युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।  मन्त्रालयले ...

काठमाडौँ । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ ।  यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आल...

काठमाडौं । सरकारले खुल्ला प्रतिस्पर्धाबाट सार्वजनिक संस्थानका प्रमुख तथा पदाधिकारी नियुक्त गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई अटेर गरेको छ ।  गत भदौ २४ गते नै सर्वोच्चबाट परमादेश भएकोमा सरकारले उक्त आदेशलाई अटेर गर्दै विभिन्न सरकारी संस्थानको प्रमुख तथा पदाधिका...

काठमाडौँ । यती एअरलाईन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा एअरपोर्टमा आजबाट व्यावसायिक उडान शुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछी तारा एअरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्बक सम्पन्न भए...

काठमाडौँ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न चिनियाँ नागरिकहरु धमाधम पक्राउ पर्न थालेका छन् । विगतमा पनि यस्ता अपराधिक क्रियाकलापमा चिनियाँहरु संलग्न हुने गरेका र पछिल्लो समय फेरि उनीहरुको सक्रियता देखिन थालेको छ ।  बैंकिङ कसुरमा एक चिनियाँसहित ३७ जना प...

काठमाडौं । विभिन्न अपराधमा मुछिएर अदालतले दोषी ठहर गरी जेल सजायसमेत भोगका व्यक्तिलाई नेपाल पर्यटन बोर्डको सदस्य नियुक्त गरेर संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री प्रेम आले विवादमा परेका छन् ।  मन्त्री आलेले केही दिनअघि बैंक लुटेको आरोपमा अदालतबाट दोषी प्रम...

काठमाडौँ । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषय पेचिलो बनिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँड बिहानभरी दौडधुपमा रहे ।  पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे...

काठमाडौँ । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो ।  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्द...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।  अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदनको विषय पेचिलो बनिरहेको बेला दुई नेताबीच पुनः भेटघाट भएको हो । भेटमा एमसीसीको विषयमा गम्भीर कुराकानी भएको ज...