बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन

Advertisement

काठमाडौँ । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन भएको छ । 

एकसाता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि अस्पताल भर्ना भएकी उनको आज ५४ वर्षको उमेरमा निधन भएको हो । 

Advertisement

केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण गराएकी थिइन् । उनका श्रीमान् र दुई छोरी छन् । 
 

Advertisement

Advertisement