Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।  बुधवार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीवार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा सं...

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsquo...

सङ्खुवासभा । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्ष...

काठमाडौं । विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्सले नेपालकी २८ वर्षीया श्रिया गिरीलाई ‘थर्टी अन्डर थर्टी एसिया–२०२४’ सूचीमा समावेश गरेको छ ।  म्यागेजिनले ‘थर्टी अन्डर थर्टी एसिया–२०२४’ को सोसल इम्प्याक्ट अर्थात् सामाजिक प्रभाव...

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसमध्ये प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सु...

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।  समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  संकलित भेटी बैंक दा...

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।  प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो ।  प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ ...

पाल्पा ।पाल्पामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विद्युतीय पोल हटाउने भएको छ ।  प्राधिकरणले निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका क्षेत्रमध्ये पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी&...

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा  एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।  उक्त ...

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ ।  उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उनीविरुद्धको निलम्बन फुकुवा ...

काठमाडौं । अहिले​ बागमती, गण्डकी  र कर्णाली प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-द...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पुर्याउने विश्वास व्यक्त गरेका छन् ।  उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाई पाएपछि बुधवार पत्रकार सम्मेलनका क्रममा क्रिकेटर लामिछानेले यसअघि नेपाललाई जहाँ पुर्याएको थियो, ...

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनःबजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने नीति लिएको छ ।  नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ...

सगरमाथा आधार शिविर । हिमाल आरोहण र पदयात्राका लागि आउने भारतीय पर्यटकहरुका कारण सगरमाथा क्षेत्र अहिले खचाखच हुन पुगेको छ । वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा बढी उपयुक्त समय मानिने भएकाले यो समयमा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ ।  कोरोना महा...

काठमाडौं । लोकप्रिय स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । साथै, क्यानले संदीपमाथिको निलम्बन पनि फुकुवा गरेको छ ।  उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ प...

कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । डब्ल्युएचओको युरोप शाखाका निर्देश...

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।  “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान ग...

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) लाङटाङ हिमाल आधार शिविर र पदमार्गको सरसफाईमा जुटेको छ ।  यूनिट्राभले जेठ ४ देखि १६ गतेसम्म पदमार्ग क्षेत्रमा कार्यरत १७ जना श्रमिकहरुको सहभागि...

काठमाडौं । आर्थिक शिथिलताका कारण व्यापारिक तथा आवासीय घर, फ्ल्याट, कोठा, सटर, भवन खाली हुने र भाडामा नलाग्ने प्रवृत्ति बढ्दै गएको छ ।  अहिले विशेषगरी राजधानी काठमाडौं र देशका प्रमुख शहरहरुमा ‘टु–लेट’का सूचना जताततै देख्न सकिन्छ । व्य...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको हो ।  संदीप निर्दोष रहेको भन्दै उनको मुद्दा...

काठमाडौं । भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो ।  नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक...

काठमाडौं । केटिएम ३९० ड्यूक जेन–३ नेपाली बजारमा सार्वजनिक भएकै दिन ५० वटा डेलिभरी भएको छ । केटिएम ३९० ड्यूक जेन–३ बजारमा नआउँदै ५० जना ग्राहकले बुकिङ गरेका थिए ।   केटिएमका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यसको मूल्...

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन ग्राहकका लागि ‘हट केक’ बन्न थालेको छ । आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) इन्जिनका गाडी मात्र बेच्नेहरुलाई शोरुममा ग्राहक तान्नै मुस्किल छ भने ईभी (विद्युतीय सवारी साधन) बेच्नेलाई गाडी डेलिभरी गर्न भ्याईनभ्...

बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त  ...