रोयल इनफिल्ड वान राईड कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । 

रोयल इन्फिल्डले प्रत्येक वर्ष वन राइड विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी शहर १००० बढी राइडस् ३०००० बढी राइडरस्ले एकै साथ राइड गरिएको छ । 

Advertisement

वन राईड २०२४ कार्यक्रम असोज ६ गते बिहान ८ बजे रोयल इनफिल्ड शोरुम नक्सालबाट शुरु भई गोदावरी पुगेर समापन भएको थियो । 
 

Advertisement

Advertisement