Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।   आइतबार नेपाल आएका गुटेरेस काठमाडौँमा राजनीतिक दलका शीर्षस्...

चितवन । दशैंको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् । उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणक...

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले नेपालमा पर्यटकहरुको बसाइ बढाउन जरुरी रहेको बताएका छन् । नेपाल आएर लामो समयसम्म बस्न चाहाने पर्यटकहरुलाई लक्षित गर्दै रिटायरमेन्ट (अवकाश) भिसा दिन पर्ने उनको भनाइ छ ।  बोर्डले ट्...

काठमाडौंं । सगरमाथा क्षेत्रमा हराइरहेका जर्मन नागरिकको खोजी कार्य जारी छ ।  जर्मन नागरिक डा. गर्ट स्काचर–गम्स अक्टोबर ६ तारिखदेखि बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिए ।  डा. गर्ट गाइड ...

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यस...

काठमाडौं । आर्थिक संकटमा रहेको गुण एयरलाइन्सले तिर्नुपर्ने सेवा शुल्क बुझाउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उसको बैंक ग्यारेन्टी जफत गरेको छ ।  प्राधिकरणले गुण एयरलाइन्सले राखेको एक करोड रुपियाँ बैंक ग्यारेन्टी आइतबार जफत गरेको हो । उक्त रकम जफत गर्द...

काठमाडौं । कोरोना महामारी सुरु भएपछि काठमाडौं–बैंकक उडान स्थगित गरेको थाइल्याण्डको राष्ट्रिय ध्वजाबहाक थाइ एयरवेजले आइतबारबाट पुनः उडान सुचारु गरेको छ ।  उक्त एयरलाइन्सले सन् २०२० मार्च २५ बाट काठमाडौं–बैंकक उडान स्थगित गरेको थियो । त्रिभुवन अन्...

काठमाडौं । नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ ।  संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले कालापत्थरमा राष्ट्र...

काठमाडौं । नेपालमा केवलकारको पर्यायबाची मनकामना केवलकार बन्दै आएको थियो । तर पछिल्लो समयमा यस्तो केवलकारहरुमा लगानी गर्ने चलन बढेर गएको छ ।  अहिले गोरखाको मनकामना मन्दिर दर्शन गर्न जान मात्रै होइन्, अन्य ठाउँमा पर्यटकीय तथा धार्मिक स्थलमा पनि केवलकार सेवा सु...

काठमाडौं । शरद ऋतुका लागि एक हजार एक सय ८५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहीहरुले ४९ वटा हिमालको लागि आरोहण अनुमति लिएका हुन् ।  पर्यटन विभागका अनुसार अनुमति लिएका आरोहीहरु ७२ देशका नागरिकहरु हुन् । एक हजार एक सय ८५ जना आरोहीहरु मध्ये ९ सय ...

काठमाडौं । नेपाल साहसिक खेलका लागि विश्वमा प्रसिद्ध छ । नेपाल आउने पर्यटकहरुमध्ये ठूलो हिस्सा हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रासँगै साहसिक खेलका लागि आउने गर्छन् ।   साहसिक खेलका लागि पदयात्रा, हिमाल आरोहण, स्कि, कयाकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ जस्ता थुप्र...

काठमाडौंं । सगरमाथा क्षेत्रमा जर्मन नागरिक बेपत्ता भएका छन् । डा. गर्ट स्काचर–गम्स नामक एक विदेशी पर्यटक करिब एक हप्तादेखि बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिए ।  डा. गर्टले कालापत्थरसम्मको ...

कास्की । कास्कीको माछापुच्छे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै श...

काठमाडौं । बुद्ध एयरले १७ औं एटीआर जहाज थपेको छ ।  शुक्रबार बुद्ध एयरले १७ औं एटीआर जहाज भित्र्याएको हो । नयाँ आएको जहाज एटीआर–७२ हो ।  यससँगै एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई १ महिनाभित्र उड...

काठमाडौं । नेपाली मुलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले हिमालय जेट ब्राण्डमा डेढ दर्जन ठूला जहाजमार्फत काठमाडौंसहित विश्वका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी सन्दर्भमा बेलायतका साँसद तथा सेक्रेटरी अफ स्टेट अफ ट्रान्सपोर्ट मार्क हार्परसँग भेटवार्ता ...

लुम्बिनी । नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य प...

लुम्बिनी । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताउनुभएको छ । आज बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुग्नुभएका उहाँले भन्नुभयो “नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिक...

रुकुमपश्चिम । नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।  वडा नं ३ र ५ को बीचमा पर्न...

भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् ।  असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि न...

मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।   वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो ।   गोरखाको सहिद लखन गाउ...

काठमाडौं । राजधानीको चन्द्रागिरीमा अब प्याराग्लाइडिङ उडान सुरु भएको छ । कास्कीका बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रालिका सञ्चालक तथा प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले चन्द्रागिरी चित्लाङ क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको छ ।  दशैं, तिहार र छठ पर्वको अव...

बागलुङ । बागलुङ ढोरपाटनका दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाच कुनै समय बिरामी निको पार्ने माध्यम थियो । तर अहिले त्यो समय छैन । मानिसहरु बिरामी हुँदा स्वास्थ्य चौकी र अस्पताल जान थालेपछि झाँक्री नाचको माग कम हुन थाल्यो । यसैको आम्दानीबाट जीविकोपार्जन गर्...

मुस्ताङ । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदे...

काठमाडौं । विश्वमै सबैभन्दा लामो राफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ पहिलो पटक कर्णाली नदीमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुन लागेको नेपाल एसोसिएसन अफ याफ्टिङ एजेन्सीका (नारा) अध्यक्ष शिव अधिकारीले जानकारी द...

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।  दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउन...