काठमाडौं । नेपाल आएका बेलायतका प्रसिद्ध साहसिक खेलाडी बियर ग्रिल्सले सोलुखुम्बुको स्याङबोचेमा बिहीबार स्काई डाइभ गरेका छन् । परिवारका १० जना सदस्यसहित पुनः नेपाल आएका उनी आज स्काई ड्राइभिङका लागि हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेका थिए । यसअघि उनलाई स्काई ड्राइभिङका...
काठमाडौं । वन्यजन्तु (वाइल्डलाइफ) फोटोग्राफर चुङ्बा शेर्पा प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मानित भएका छन् । नेपालमा जंगली याक रहेको पुष्टि गर्ने उनलाई बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औ वार्षिकोत्सवको अवसरमा देउवाले सम्मानपत्र प्रदान गरे । खुम्बु पासाङल्...
काठमाडौं । पर्यटन व्यवसायीहरुको दबाबपछि नेपाल आएका विश्वप्रसिद्ध बियर ग्रिल्सलाई स्काई ड्राइभिङको अनुमति दिन सरकार बाध्य भएको छ । उनलाई स्काई ड्राइभिङको अनुमति नदिँदा विश्वभर नेपालको नकारात्मक सन्देश जाने र पर्यटन क्षेत्रलाई ठूलो धक्का लाग्ने भन्दै व्यवसायीहरुले दबाब दिएपछि...
काठमाडौं । परिवारसहित नेपाल आएका विश्व प्रसिद्ध बेयर ग्रिल्सलाई स्काई ड्राइभिङ गर्न सरकारले अनुमति दिन अस्वीकार गरेको छ । ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटी ग्रिल्स सपरिवार आइतबार बेलुका काठमाडौं आइपुगेका थिए । विश्व कीर्तिमानी...
काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं. १६ महेन्द्रनगर, सखुवाघाटका राजन दाहालले एक लाख रुपियाँ नगद जितेका छन् । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौंडाको डिलरअन्तर्गत रहेको बारा, सखुवाघाटका सह—वितरक गीता इन्...
काठमाडौं । दोस्रो पटक नेपालतर्फबाट चो–ओयु हिमाल (८,२०१ मिटर)को आरोहणको प्रयासमा रहेको आरोहण टोली सात हजार मिटर उचाईमा पुगेको छ । यसअघि दुई टोलीले पहिलो पटक चो–ओयु हिमाल शिखर चुम्ने प्रयास गरे पनि प्रयास सफल हुन सकेको थिएन् । यस पटक भने आर...
काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार एक समिति गठन गरिएको हो । प्याराग्लाइडिङ सेव...
काठमाडौँ । सोल्टी होटल लिमिटेडले २६.३१५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको २१.३१५७८९४७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो । साथै कम्पनीले बोनस श...
काठमाडौं । अमा दब्लम (६,८१४ मिटर) अग्लो हिमालमा ‘रोप फिक्सिङ’ सफल भएको छ । उक्त हिमालमा आरोहणको लागि सेभेन समिट ट्रेक्सबाट सोमबार दिउँसो ५ जना शेर्पा माउन्टेन गाइडले रोप फिक्सिङ गरेका हुन् । उक्त कम्पनीका अनुसार ‘रोप फिक्सिङ’ टिममा ...
काठमाडौं । सिन्धुरीमा पाँच जना मिलेर झण्डै चार करोड रुपियाँ लगानीमा ‘मञ्जरी रिसोर्ट एण्ड एग्रो होम’ सञ्चालनमा आएको छ । रिसोर्ट सञ्चालनमा ल्याएको केही समय भए पनि औपचारिक उद्घाटन भने बाँकी रहेको रिसोर्टका प्रबन्धक प्रविन दाहालले बताए । सिन्धुलीगढी र...
काठमाडौँ । नेपाल वायुसेवा निगमले पछिल्लो पटक गत सोमबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपियाँ भुक्तानी गरेको छ । जहाज खरिदका निम्ति ऋण लिएकोमा सञ्चय कोषलाई न्यारोवडी जहाज खरि...
काठमाडौं । ‘टेन एक्स’ क्लब सञ्चालनको एक वर्ष पूरा भएको छ । क्लबको वार्षिक उत्सवमा मोडल प्रसान्त ताम्राकारलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेका छन् । ठमेलस्थित क्लबले आफ्नो पहिलो वार्षिक उत्सव हिजो र आज गरी दुई दिन मनाएका हो । क्लबले हिजो वार्षि...
काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले पहिलोपटक उड्डयन क्षेत्र अन्तर्गतको तालिम आयोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रम गरी संगठनले नेपालमा पाँच दिने कार्यक्रम सुरु गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाँच दिनको पहिलो कार्यक्रम न...
काठमाडौं । होटल संघ नेपाल (हान)ले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । हानले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । उसले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफ...
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएको जजिरा एयरवेजले दैनिक उडान रोकेको छ । दैनिक हुँदै आएको उडानलाई अब सातामा तीन पटक गर्न लागिएको हो । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जनाएको छ । ...
भरतपुर । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउन...
चितवन । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन भएको हो । भरतप...
काठमाडौँ । दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिदैँ छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खु...
काठमाडौँ । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् ...
खजुरा । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन । सामान चेकजाँच गर्न एक्स&ndash...
काठमाडौँ । नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली संघ (इयु) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको इयुअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) को टोली नेपालको समग्र हवाई सुरक्षाबारे सका...
चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रय...
काठमाडौं । भारी वर्षा र पदमार्गमा पहिरो जाँदा पदयात्रामा गएका धेरै आन्तरिक तथा विदेशी पर्यटक विभिन्न ठाउँमा अलपत्र परेका छन् । अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमालमा हिमाल आरोहणका लागि गएका झण्डै सात सय सहित झण्डै दुई हजार पर्यटक अलपत्र परेको पर्यटन व्यवसायीहरुले ब...
काठमाडौं । लिडरसिप एकेडेमी नेपाल तथा जोन ग्राजुयट स्कूल अफ बिजनेशले असोज ३ गतेदेखि ९ गतेसम्म नेतृत्व विकास सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् । राइस युनिभर्सिटी अन्तर्गतको उक्त बिजनेश स्कूलले अमेरिकामा अवस्थित हस्टन शहरमा उक्त कार्यक्रम गरिएको हो । नेपा...
काठमाडौं । चुनावका लागि नेताहरुले हेलिकप्टरको प्रयोग बढी गर्दा हिमाली क्षेत्रमा अलपत्र परेका पर्यटकहरुको उद्दार गर्न हेलिकप्टर अभाव भएको छ । पर्यटन व्यवसायीहरुले निर्वाचन क्षेत्रमा जान आउन नेता कार्यकर्ताहरुले हेलिकप्टर बढी प्रयोग गरेका भारी बर्षासँगै हिमपातका का...