पर्यटनमन्त्री श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर आठमा गरे उम्मेदवारी दर्ता

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिव एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । 

उनले काठमाडौं क्षेत्र नम्वर आठमा मनोनयन दर्ता गरेका हुन् । 

Advertisement

Advertisement

Advertisement