Advertisement

एजेन्सीः अर्को वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको छनोट चरण अन्तिम अवस्थामा पुगेको छ । सहभागी हुन पाउने ३२ टोली मध्येबाट आयोजक रुससहित २३ टोलीले स्थान सुरक्षित गरिसकेका छन् । अब अन्तर महादेशीय र महादेशीय प्ले अफमार्फत आउने टोलीहरुको टुंगो अर्को महिनासम्ममा लाग्नेछ । ...

एजेन्सी: बुधबार बिहान खेलिएको अर्जेन्टिनाले इक्वेडरबीचको बिश्वकप छनोट खेल अन्तर्गत अर्जेन्टिनाका लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना बिश्वकपको लागि छनोट भएको छ । अर्जेन्टिनाले इक्वेडरलाई ३-१ गोल अन्तरले हराएको थियो । इक्वेडरको घरेलु मैदानमा भएको खेलमा पहिले उसले इब्र...

काठमाडौँ: नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो । ताजाक...

काठमाडौँः एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आएका छन् । दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आएका हुँन । उनहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, म...

काठमाडौंः नेपालले मंगलबार एएफसी एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को आफ्नो खेलमा ताजिकिस्तानसँग उस्कै घरेलु मैदानमा खेल्दै छ । नेपालले अघिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । ताजिकिस्तानसँगको खेलमा आज साँझ मैदान उत्रदा नेपाल समुहमा पहिलो जितको खोजिमा हुने छ । जि...

स्वीजरल्याण्डः स्वीजरल्याण्डको केर्नसमा भाद्र २ गते सम्पन्न भएको अल्ट्रा म्याराथन दौड प्रतियोगिताको उपाधि नेरोजिना भण्डारीले हात पारेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी त्रिभुवन आर्मी क्लवकी रोजिना भण्डारीले नौं घण्टा दुई मिनेटमा ६४ कि.मि. दुरी पार गर्दै उपाधि रक्ष...

काठमाडौंः नेपालकै ठुलो क्रिकेट प्रपियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो संस्करण माघ पाँच गतेदखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले आइतबार काठमाडौंमा संयक्त पत्रकार सम्मेलन गरी डीपीएलको आयोजनाको मिति घोषणा गरेको हो । प्रत...

एजेन्सीः पोल्याण्ड अर्को बर्ष रुसमा हुने विश्वकपमा छनोट हुन सफल भएको छ । फरवार्ड रोबर्ट लेवान्डोस्की कीर्तिमानी गोलको मद्दतमा छनोट भयो, उनले टोलीको लागि सार्वाधिक १६ गोल गरेका छन् । आइतबार भएको खेलमा मोन्टेनेग्रोलाई ४-२ गोल अन्तरले पराजित गर्दै पोल्यान्ड समूह विजेताको रुप...

एजेन्सीः पोर्चुगलले २०१८ रुस विश्वकपमा छनोटको सम्भावना कायम राखेको छ । क्रिष्टियानो रोनाल्डो प्रेरित टोलीले अन्डोरालाई २–० हराउदै सम्भावना कायम राखेको हो । पहिलो हाफको अन्त्यतिर मैदान आएका रोनाल्डोले ६३ औं मिनेटमा खेलमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । दो...

काठमाडौंः एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सलमान नेपाल आउने भएका छन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । एशियाली राष्ट्रको भ्रमणका क्रममा उनी नेपाल आउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उनले तीन दिने भ्रमणका क्रममा एन्फाका ...

काठमाडौंः एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफ को ताजिकिस्तानविरुद्ध हुने चौथो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको नाम सार्वजनिक भएको छ । नेपाली टोलीले असोज २४ गते ताजिकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यसअघि ताजिकिस्तान विरुद्धको खेलमा खेल्ने दुई खेलाडी परिव...

पाल्पाः दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले पराजित गरेको छ । करुवाले सागर ...

एजेन्सी: ला लिगामा बार्सिलोनाले आफ्नो विजयी यात्रा कायम राखेको छ । आइतबार भएृको खेलमा बार्सिलोनाले बार्सिलोनाले लस पालमसमाथि ३-० को जित निकाल्दै विजयी यात्रालाई निरन्तरता दिएको छ । बार्सिलोनाका लागि मेस्सीले २ र बुस्केस्टले १ गोल गरे । खेलको ४९ औं मिनेटमा बुस्केस्टले...

नवलपरासी: नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हा...

एजेन्सीः यसै सिजनबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा सार्वाधिक रकममा आबद्धभएका ब्राजिलियन फरवार्ड नेइमारले लिनेगरेको पारिश्रमिक सार्वजनिक भएको छ। स्पेनिस पत्रिका मार्काले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पिएसजीमा नेइमारको मासिक आम्दानी ३० लाख ६९ हजार ५ सय २० ...

गोरखाः नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको लिगलिगे राजा भएका छन् । दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको हो । खेलकुदमन्त्री ...

काठमाडौंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको एफसी यु-१६ समूह डीको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग पराजित भएको छ । प्यालेस्टाइनले नेपाललाई २-१ गोलले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो । विगतका खेलमा जस्तै यस खेलमा पनि नेपाली डिफेनडरको फितलो प्रर्दशन गरेक...

एजेन्सीः ब्राजिलीयन फरर्वाड बिना मैदान उत्रेको पेरिस सेन्ट जर्मेन(पिएसजी)को विजय यात्रा रोकिएको छ । फ्रान्सेली टोली पिएसजीले लिग वानमा मोन्टपेलियरसँग गोलरहित बराबरी खेल्दै नेइमारविना आफ्नो अपराजित यात्रा कायम राख्न सकेन । शनिबार राति भएको खेलमा पिएसजी नेइमार विना म...

एजेन्सीः अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)को २०१७ उत्कृष्ट खेलाडी मनोनयनमा लिओनल मेसी, क्रिष्टियानो रोनाल्डोसँगै नेइमार परेका छन् । फिफाले सार्वजनिक गरेको मनोनयनमा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी, रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्...

काठमाडौंः एएफसी यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह डीको शुक्रबार भएको दोस्रो खेलमा नेपाल र भारत बराबरीमा रोकिएका छन । पहिलो हाफ गोलरहित बराबरीमा खेलेका दुवै टोलीले दोस्रो हाफमा २र२ गोल गर्न सफल भए । विर्जेश चौधरीको गोलमा नेपालले ७६ औं मिनेटमा सुरुवाती अग्...

काठमाडौंः नेपालले शुक्रबार(आज) एएफसी यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिसप्रधा गर्दैछ । नेपाल पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इराकसँग १–० ले पराजित भएको थियो । भारतले भने प्यालेस्टाइनलार्य ३–० ले हराएको थियो । नेपालको आश...

एजेन्सीः रियल मड्रिड ला लिगामा रियल बेटिस सँग पराजित भएको छ । एन्टोनिओ सानाबारियाले अन्तिम समयमा गरेको गोलको मदतमा बेटिसले बेर्नाबाउमा १९ वर्षपछि मड्रिडविरुद्ध जित हात पारेको हो । मड्रिडको यस सिजनको यो पहिलो हार हो । बुधबार राति भएको खेलमा मड्रिड बेटिससँग १-० ग...

एजेन्सी: मादक पदार्थ सेवन (मापसे) गरी गाडी चलाएको अभियोग लागेका इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई दुई बर्ष गाडी चलाउन प्रतिबन्ध लागेको छ । सोमबार अदालतमा उपस्थित भएका रुनीलाई स्टकपोर्ट मजिस्ट्रेट अदालतले दुई बर्ष गाडी चलाउन प्रतिबन्ध लगाएको हो । अदालतले एभर्टनका ...

एजेन्सीः पेरिस सेन्ट जर्मेन(पिएसजी) ले फ्रेञ्च लिगमा लियोनलाई परजित गरेको छ । आइतबार राति भएको खेलमा लियोनलाई २–० ले पराजित गरेको हो । तर पिएसजीलाई दुवै गोल लियोनले उपहार दिएको थियो। घरेलु मैदानमा भएको खेलमा नेयमार, केलियन एम्बाप्पे र काभानीले केही राम्रा अवस...

एजेन्सीः बार्सिलोनाले ला लिगामा आफ्नो विजयी यात्रा जारि राखेको छ । बार्सिलोनाले गेटाफेलाई २–१ गोलले पराजित गर्दै शनिबार राति जित निकालेको हो । पाउलिन्होको गोलको मद्दतमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको हो । शिबासाकीको गोलबाट गेटाफोले ३९ औं मिनेटमा घरेलु मैद...