Advertisement

काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य गर्ने समझदारी भएको छ ।  परिषदका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीति...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले कमी आई रु. ६९३ अर्ब २० करोड कायम भएको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्त भई आयातमा कमी आउँदा पनि व्यापार घाटाको आकार भने ठूलो रहेको छ ।  नेपाल राष्ट्र बैंकले मंगलबा...

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  निर्यात व्यवसायी महासंघको स्थापना दिवसमा बिहीबार आयोजित कार्यक्रममा उनले निर्यात व्य...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा सोमबार (आज) पार्सले र सरिफाको मूल्य बढेकोे छ । आज पार्सले प्रतिकेजी ३६५ रुपियाँ छ, जुन हिजो प्रतिकेजी २३५ रुपियाँ थियो । अघिल्लो दिनको तुलनामा यो ३० रुपियाँ महँगो हो ।  त्यसैगरी फलफूलमा सरिफा प्रतिकेजी ५० रुप...

गुल्मी । गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् । अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सज...

काठमाडौं । आँखुखोला जलविद्युतको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो ।  दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४२.८५ प्रतिशतले घटेर १ करोड ५२ लाख ३५ हजार रुपियाँ पुगेको छ ।...

काठमाडौं । चीनसँग २०७२ चैतमा भएको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । नेपाल–चीन पारवाहन सम्झौता गरेर ठूलो उपलब्धी भएको भनिए पनि कार्यान्वयन नभएको बताउँदै आएको बेला सम्झौताअनुसार पहिलो निर्यात सुरु भएको हो ।  नेपालले चीनसँग पारवाहन सम्झौतामा याता...

काठमाडौँ । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको ...

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले पछिल्लो समय भन्सार कार्यालयहरुले प्रयोगमा ल्याएको सन्दर्भ मूल्यांकन पुस्तिका (डाटाबेस) हटाउन माग गरेको छ ।  संघले ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्य...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको नयाँ सडक (न्यूरोड) क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द...

 काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार (आज) सजीवनको मूल्य घटेको छ । आइतबार औसत प्रतिकेजी २६५ रुपियाँ मा बिक्री भएको यस्तो मूल्य सोमबार प्रतिकेजी २१० मा झरेको छ । यो आइतबारको तुनलामा ५५ रुपियाँ सस्तो हो ।  त्यसैगरी यस दिन डल्ले च्याउको मूल्य भनेको ...

काठमाडौं । चालु वर्षको पहिलो ६ महिनामा ७ खर्ब ६८ अर्ब १६ करोड रुपियाँ बराबरको आयात भएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार गतवर्ष भन्दा ३.०९ प्रतिशतले आयात घटेको हो । यो अवधिमा ६९ अर्ब ३१ करोड बराबरको निर्यात भएको छ । यो पोहोरको तुलनामा २.६२ प्रतिशतले कमि...

 काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । बिहीबार काउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार स्थानीय काउली प्रतिकेजी न्यूनतम ४० रुपियाँ त...

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । बुधबारको मूल्यसूचीअनुसार  लोकल गोलभेंडाको मूल्य बढेको छ । मंगलबार १५ रुपियाँमा किनबेच भएको लोकल गोलभेंडाको मूल्य आज न्यूनतम प्रतिकेजी १८ ...

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । मंगलबारको मूल्यसूचीअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सञ्चार क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको भन्दै अति विकट तथा दुर्गम क्षेत्रमा सेवाविस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणा कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल दू...

एजेन्सी । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ अर्ब अमेरिकी डलर आम्दानी गरेकाे कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ । दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रमा झन्डै ८४ लाख ५० हजार टन ...

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छिन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी  लगायत अन्यत्र बिक्री गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘अनलाइनबाट पनि राम्रो बिक्री भइरह...

काठमाडौं । यती कार्पेट प्रालिले १ वर्षमा ४६ करोड ३० लाख रुपैयाँ (प्रोभिजनल) बराबरको व्यापार गरेको देखिएको छ । केयर रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ का अनुसार कम्पनीले वर्ष सन् २०२३ मा सोबराबरको व्यापार गरेको हो । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५२.३० प्रतिशतल...

खोटाङ । १० स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ८१० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डित...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापारघाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् ।  झापा चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्...

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोड रुपियाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।  राखुगाउँका एउटै किसानले पाँच लाखदेखि न...

रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो ।  जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।  सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर...

काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्राचीनकालदेखि सञ्चालन हुँदै आएका हाटबजार व्यवस्थित गरी कृषि र स्थानीय उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।  उनले सानो लगानीबाट सञ्चालन भएका हाटबजारले जनतालाई प्रत्यक्ष सेवा दिएको बताउँदै हाटबजार व्यवस्थित गर्ने दायित्व...