Advertisement

एजेन्सी । सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्ने एउटा औषधिको प्रमोसन गरेका थिए । त्यही औषधिले ६ देशका १७ हजार जनाको मृत्यु भएको पाइएको छ ।  फ्रेन्च रिसर्चर्सको अध्ययनले यस्तो देखाएको हो । रिपोर्टमा उल्लेख गरिएको औषधिको नाम...

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन । आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ,&rsquo...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयातमा कोटा प्रणाली सुरु गरेको छ । मन्त्रालयले भारतबाट आयात हुने चिनीमा कोटा प्रणाली सुरु गरेको हो । यसका लागि चिनी खपत गर्ने उद्योगसँग निवेदन माग गरिएको छ । यसरी दिइएको निवेदन मन्त्रालयले स्वीकृत गरेपछि मात्र...

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् ।  ...

चितवन । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात हुने र निर्यात घट्दा नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली ...

काठमाडौं । भन्सार विभागले आर्थिक बर्षको बीचमा गैरकानुनीरुपमा लाइटरमा भन्सार महसुल बृद्धि गरेको भन्दै व्यापारीहरु अदालत पुगेका छन् । महशुल वृद्धिको विभागको निर्णय गैरकानुनी भएको भन्दै उनीहरुले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्  ।  रिट निवेदनमा महश...

काठमाडौं । भन्सार विभागले एकथरी भनेर अर्कैथरी सामान जाँचपास गर्ने गिरोहको पहिचान गरेको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयमा एकथरी भनि अर्कैथरी सामान जाँचपास गर्न लागिएको अवस्थामा सामान बरामद गरिएको विभागको भनाई छ ।  एउटा भनेर अकै वस्तु ल्याएको सूचना पाएपछ...

काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा)ले राजधानीस्थित भन्सार विभाग घेराउ गरेको छ । आईतवार आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको हो ।  सरकारी वेतनभोगी कर्मचारीमा...

काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको छ । आज शुक्रवारदेखि निजी क्षेत्रको व्यवस्थापनमा बन्दरगाह सञ्चालन गर्न शुरु गरिएको हो ।  केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रा...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताएका छन् ।  बाह्रौँ हस्तकला दिवसका अवसरमा आज आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड रुपियाँ कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक अवस्थामा व्यापार घाटा केही घटेको देखिएको हो । अघ...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक संकटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन् । आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन ह...

सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म...

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।   गत आर्थिक वर्...

काठमाडौं। भारतले सस्तो लाइटर आयात प्रतिबन्ध गरेपछि नेपालमा भने अस्वभाविक रुपमा आयात बढेको छ । भारतमा आयात प्रतिबन्ध भएयता मात्रै नेपालमा १४ करोड थानभन्दा धेरै लाइटर आयात भएको सरकारी तथ्यांकले देखाउँछ ।  यस्ता लाइटरहरु भारत अवैध निकासी गर्न चिनियाँ नाकाबाट...

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।  इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थो...

काठमाडौं । सुख्खा बन्दरगाह भन्सार कार्यालयले ३९१ कन्टेनर सामान जाँचपास गर्न अल्टिमेटम दिएको छ । पाँच वर्ष पूरा हुन लाग्दा पनि सामान जाँचपास हुन नसकेपछि कार्यालयले अन्तिम मौका दिएको हो । कार्यालयले यही गएको मंसिर १० गते सूचना जारी गर्दै ६० दिनभित्र सामान जाँचपास ग...

धरान । धरानमा किसानका रु एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।  धरान उपमहानगरपालिका–२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु, धनकुटाको राजारानी...

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित  नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी ...

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका  उखु मिलमध्ये हरि...

सिन्धुलीको गोलन्जर गाउँपालिका–५ स्थित  खनियाखर्कमा बिक्रीका लागि राखिएको जुनार र सुन्तला खरिद गर्दै सर्वसाधारण । जुनारका लागि सिन्धुली प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ । “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भने, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।”  ...

झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ ।  पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात...

काठमाडौं । माग बढाउने युवा जनशक्ति विदेशिंदा आयातको ग्राफ नै ओरालो लागेको छ । समग्र क्षेत्रको माग घट्दा आयातमा घट्दो क्रममा देखिएको हो । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षमा आयात ३.७९ प्रतिशतले घटेको छ । सामान्य अवस्थामा बढ्नु पर्ने आयात निर...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ ।  प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ । विद्...