हुण्डी गरी विदेशी विनिमय अपचलन गरेको आरोपमा मनोज भेटवालसहित चारविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । हुण्डी गरी विदेशी विनिमय अपचलन गरेको आरोपमा काठमाडौं भ्यू टावरको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईका सञ्चालक मनोज भेटवालसहित चारजनाविरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

प्रतिवादीमध्येकी एक निशा गुरुङले आफ्नो सिंगापुरमा रहेका आफन्त साथीभाई र अन्य व्यक्तिहरुसँग जलेश्वर स्वच्छन्दले निर्माण गरिरहेको काठमाडौं भ्यू टावर निर्माणमा लगानीसमेत गर्ने भनी रकम संकलन गरी बैंकिङ प्रक्रियाभन्दा बाहिर गई गैरकानुनीरुपमा हुण्डीको माध्यमबाट रकम मगाई प्रतिवादीमध्येका राजकुमार विष्ट र निजका भाई शिव विष्टको सहयोगमा भेटवालसँग मिलेमतो गरी रकम प्रयोग र विभिन्न व्यक्तिलाई वितरण गरेको पुष्टि भएको विभागको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति यस्तो छः

Nish Grurng with 4 people 2076-04-15-page-001

Advertisement

Advertisement

Advertisement