सन नेपाल लाइफले गर्यो अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम

Advertisement

काठमाडौँ । सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न  गरेको छ । 

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा बप्माको महत्व र दावि भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभाबकारी भूमिकाको सम्बन्धमा महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । 

Advertisement

ती कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए । 
 

Advertisement

Advertisement