Advertisement

काठमाडौं । डृढ दशकभन्दा लामो समय विदेशी भूमिमा रहेर स्वदेश फर्किएकी राधिका पोखरेलमा देश र समाजका लागि केही गर्ने इच्छा छ । नेपाल फर्किएपछि उनले थुप्रै सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएकी छन् । 

मर्नुअघि केही देखिने छाप छोड्नुपर्छ भन्ने मान्यता राख्ने पोखरेलको आफूले जीवनमा भोगेको छ्ट्टै कथा छ । उनीले नै पूर्वमन्त्री एवं नेकपा एमालेका नेता साइकल किनेर दिएकी थिइन् जुन निकै चर्चामा समेत आएको थियो । 

Advertisement

तिनै पोखरेलसँग गरिएको भिडियो कुराकानी माथि हेर्न सकिन्छः 

Advertisement

Advertisement