गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेजले भदौ ३१ बाट सातै दिन उडान भर्ने

Advertisement

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हप्तामा सातै दिन उडान भर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१)देखि सातै दिन नियमित उडान भर्नेछ । 

गत जेठ २ देखि व्यवसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले अहिले साताको तीन उडान भर्दै आएको छ । 

Advertisement

Advertisement

Advertisement