कांग्रेस संसदीय दलको नेतामा पुनः देउवा निर्वाचित, गगनले पाए २५ मत

Advertisement

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा गगन थापालाई ३९ मतान्तरले पराजीत गर्दै पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । 

संसदीय दलको नेता चयनका लागि आज बिहान भएको निर्वाचनमा देउवाले ६४ मत र गगनले २५ मत पाएका हुन् । 

Advertisement

निर्वाचनमा काँग्रेसका ८९ जना सांसदहरुले मतदान गरेका थिए । 

Advertisement

Advertisement