हिमालय उर्जा विकास कम्पनीको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको २२औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले बिहान ११ बजे अर्पण ब्याकेट नयाँ बानेश्वरमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव नवराज भण्डारीले जनाएका छन् । 

Advertisement

साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय निर्णय भएको छ । साधारण सभामा लाभांश प्रस्ताव गरिएको छैन ।  
 
 

Advertisement

Advertisement