पूर्वराजश्व सचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्ष चयन

Advertisement

काठमाडौं । पूर्वराजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष चयन भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । 

यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । केही दिनअघि बैंकको सीईओमा गोविन्द गुरुङलाई नियुक्त गरिएको थियो । 

Advertisement

Advertisement

Advertisement