इन्फिनिटी लघुवित्तको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । 

उक्त साधारण सभाले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड ४५ लाख १३ हजार २८४.७३ रुपियाँको २० प्रतिशत बोनस शेयर पारित गरेको हो । 

Advertisement

कार्यक्रम संस्थाका अध्यक्ष बलराम बिष्टको अध्यक्षतामा सम्पन्न भएको भएको थियो ।  

Advertisement

Advertisement