प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन, अब कति ?

Advertisement

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ । 

कम्पनीले यसअघि पुस १८ गते आव २०७८÷७९ को नाफाबाट ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । 

Advertisement

तर नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार ३.३२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव आनन्द खड्काले जनाएका छन् । 

आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।    
  
 

Advertisement

Advertisement