‘राष्ट्र नारी सम्मान २०७९’ बाट ममता झा सम्मानित

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ममता झालाई चन्द्रलोक प्रतिष्ठानले ‘राष्ट्र नारी सम्मान २०७९’ प्रदान गरेको छ । उनको उदाहरणीय नेतृत्व र समाज र समुदायप्रति समर्पणको कदर गर्दै सम्मान गरिएको हो । 

ममता जनमत पार्टीको सप्तरी इन्चार्ज र मधेसी नेताको रुपमा पछिल्लो समय परिचित छिन् । ‘राष्ट्र नारी सम्मान’ समुदाय र देशका लागि महत्वपूर्ण योगदान पुर्याउने महिलालाई दिइने राष्ट्रिय पुरस्कार हो । 

Advertisement

सम्मान ग्रहण गर्दै झाले भनिन्, ‘मेरो यो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद । अब मैले आफ्नो समुदायको उन्नतिको लागि अथक परिश्रम गर्नेछुु ।’ उ

Advertisement

Advertisement