नेपाल आएका सद्गुरु यतीको चार्टर उडानमार्फत इण्डिया फर्किए

Advertisement

काठमाडौं । नेपालमा लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गर्न आएका ईशा फाउन्डेसनका संस्थापक जग्गी वासुदेव ‘सद्गुरु’ यती एयरलाइन्सको चार्टर उडानमार्फत इण्डिया फर्किएका छन् । 

यती एयरलाइन्सको जहाज चार्टर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अहमदाबाद फर्किएका हुन् । यती एयरलाइन्सका अनुसार यसअघि फागुन २० गते सद्गुरु यती एयरलाइन्सको जहाज चार्टर गरी बैंगलोरुबाट नेपाल आएका दिए । 

Advertisement

सद्गुरु योगी, आध्यात्मिक लेखक पनि हुन्। 

Advertisement

Advertisement